चिया कार्यविधि परिमार्जन गर्न संघको मुख ताक्दै सूर्योदय नगरपालिका

नमीन ढकाल इलाम : इलामलाई चियाको राजधानीको रुपमा चित्रित गरिन्छ। हरेक किसानका बारी कान्ला र आँगनलाई चियाको सौन्दर्यले सजाउने गरिएको छ। सरकारी तथ्यांकमा पनि करिब ६ हजार किसान चिया खेतीमा लागेको देखिन्छ। मेची भन्सार कार्यालयको तथ्यांकमा…

Kapilvastu Times

१ वर्ष अगाडि

देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी : शेखर कोइराला

काठमाडौं : नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन्। आइतवार काठमाडौँमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सांसद कोइरालाले नेतृत्व तह…

Kapilvastu Times

१ वर्ष अगाडि

गणतन्त्रको सहमतिमा प्रचण्ड पछि मिसिएका हुन् : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी युद्ध छोडेर आएको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टीनिकट नेपाल…

Kapilvastu Times

१ वर्ष अगाडि

चिकित्सकहरू प्रदर्शनमा (तस्वीरहरू)

काठमाडौँ : आफूहरूमाथि श्रम शोषण भएको भन्दै चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन्। माइतीघरमा धर्नामा उत्रिएका डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको, राजनीतिकरण रहेकोलगायत विभिन्न मागसहित दबाव दिएका छन्। मन्त्रिपरिषद्‌बाट पारित…

Kapilvastu Times

१ वर्ष अगाडि

आईपीयुको दिगो विकास स्थायी समितिमा शाक्य विजयी

काठमाडौं : राष्ट्रिय सभा सदस्य डाक्टर अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै विजयी भएकी छन्। उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनमा उनले नेपालबाट प्रतिनिधित्व गरेकी थिइन्। उनीसँगै…

Kapilvastu Times

१ वर्ष अगाडि

मिल्काइसकेको राजाका बारेमा छलफल गर्ने समय होइन : गगन थापा

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रका बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन्। शनिवार बाह्रखरी मिडियाले काठमाडौँमा आयोजना गरेको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई…

Kapilvastu Times

१ वर्ष अगाडि

विदेशी वस्तुको व्यापारले देश समृद्ध हुन सक्दैन : उद्योगमन्त्री

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यवसायीहरूले नेपालमै उत्पादित वस्तु निर्यात गरेर नाफा कमाउनुपर्ने बताएका छन्। शनिवार काठमाडौँमा नेपाल हिमालयन सीमापार वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विदेशबाट वस्तु आयात…

Kapilvastu Times

१ वर्ष अगाडि

थाइल्याण्ड भ्रमण सफल र फलदायी : बिम्स्टेकका सदस्य राष्ट्रका प्रमुखलाई सगरमाथा संवादको निम्तो

काठमाडौँ : प्रधानमन्त्री ओलीले आफ्नो थाइल्याण्ड भ्रमणका क्रममा द्विपक्षीय र बहुपक्षीय सहयोग र सहकार्यका सम्बन्धमा फलदायी वार्ता भएको बताएका छन्। थाइल्याण्ड भ्रमण पूरा गरी शनिवार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट जारी प्रेस विज्ञप्ति त्रिभुवन…

Kapilvastu Times

१ वर्ष अगाडि

भारतीय प्रधानमन्त्री मोदी सगरमाथा संवादमा नआउने

काठमाडौं : सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी नेपाल नआउने भएका छन्। शनिबार थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदी नआउने जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले शुक्रबार मात्रै…

Kapilvastu Times

१ वर्ष अगाडि

तीनकुने घटनाको निष्पक्ष छानबिन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौंः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन्। शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन्। तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ…

Kapilvastu Times

१ वर्ष अगाडि

1 50 51 52 53 54 516