चिकित्सकहरू प्रदर्शनमा (तस्वीरहरू)

सेयर गर्नुहोस

काठमाडौँ : आफूहरूमाथि श्रम शोषण भएको भन्दै चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन्।

माइतीघरमा धर्नामा उत्रिएका डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको, राजनीतिकरण रहेकोलगायत विभिन्न मागसहित दबाव दिएका छन्।

मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा १९ हजार ५०० मात्र पाएको भन्दै चिकित्सकहरू श्रम शोषणविद्ध प्रदर्शन उनीहरूले प्रदर्शन गरेका छन्। थाहा खबर

Facebook Comments Box