हठात् गरिएको यस्तो नियुक्तिले नैतिक र संवैधानिक दुवै प्रश्न उब्जायो काठमाडौं । नेपाली राजनीतिक बजारमा चर्चाको शिखरमा छन्, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेल । कुनै नयाँ वा अचम्मको काम गरेको चर्चामा आएका भने होइनन्, उनी ।…
लुम्बिनी । सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने जनाएपछि शंकर पाेख्रेल बहुमतबाट मुख्यमन्त्री भएका छन। कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट…
लुम्बिनी । लुम्बिनी प्रदेशका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । कपिलवस्तु–२ (२) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् । सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र…
काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाई लाचारी र लज्जास्पद भएको बताएको छ । शनिबार नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जटिल परिस्थितिमा गम्भिरताका लागि अपिल…
लुम्बिनी । लुम्बिनी प्रदेशमा राजनीतिक सरगर्मी एकाएक तेज भएको छ । आइतबार मुख्यमन्त्री पदबाट राजीनामा दिएर एकल बहुमतको सरकार गठन गर्ने प्रयासमा रहेका शंकर पोखरेललाई आफ्नै पार्टीका सांसदले नराम्रो धक्का दिएका छन् । ४१ सांसदको गणना…
[caption id="attachment_9126" align="aligncenter" width="840"] फाइल तस्बिर[/caption] जनता समाजवादी पार्टी नेपाल (जसपा) ले माग गरेअनुसार प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारले १२० जनाका मुद्दाहरु फिर्ता गरिसकेको छ । सांसद रेशम चौधरीको मुद्दा भने अझै फिर्ता भएको छैन ।…
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसकिने भइसकेको सरकारको सार्वजनिक वक्तव्यप्रति आपत्ति जनाएको छ । संकटमा अपिल गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुनुपर्ने कांग्रेसले…
पाेखरा , वैशाख १७ । प्रदेशसभामा आफूलाई स्वतन्त्र सांसदको हैसियतमा छुट्टै बस्ने ठाउँको माग गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बनेेेका छन। जबकी प्रदेशसभा सचिवालयले उनको मागअनुसार नै स्वतन्त्र सांसदका रुपमा बस्ने व्यवस्था मिलाएको थियो…
काठमाण्डौ ,बैशाख १६ । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पाेख्रेललाई समर्थन गरेका चार सांसदलाई पदमुक्त गरिएको कुरा गलत रहेकाे बताउनुभएको छ । अध्यक्ष ठाकुरले जसपाका प्रदेश सांसदहरूलाई आफूले कारबाही नगरेको…
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती स्वीकार गरेको प्रतिक्रिया दिएका छन् । बुधबार मन्त्रिपरिषद्ले मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति प्रतिक्रिया…