विश्वासको मत बिफल बनाउन प्रचण्ड भेटे देउवालाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । लगभग साढे पाँच बजेतिर बुढानिलकण्ठ पुगेका प्रचण्ड र देउवा बीच करिब आधा घण्टा कुराकानी भएको देउवा निकट स्रोतले बताएको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

कमिशनका लागि बदनाम केपीका खासलाई खाेप ल्याउने जिम्मा

तस्वीर– सुरज वैद्य (दायाँ) र विजय दुगड (बायाँ) [caption id="attachment_9238" align="aligncenter" width="900"] तस्वीर– सुरज वैद्य (दायाँ) र विजय दुगड (बायाँ) ।[/caption] काठमाडौं । अन्ततः सरकारले भारतबाट यसअघि चार डलरमा ल्याएको कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप चार…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

आक्सिजन पुर्याउन नसक्ने मन्त्रीद्वारा हेलिकप्टर चढेर उम्मेदवारी दर्ता

[caption id="attachment_9232" align="aligncenter" width="840"] तस्बिर :राताेपाटी[/caption] काठमाडौं । गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन वागमती प्रदेशको सदरमुकाम हेटौंडा पुगेका छन् । डीआईजी कार्यालयमा हेलिकोप्टरबाट ओर्लिएर उनी त्यहाँबाट निर्वाचन कार्यालयमा पुगेका छन् । गृहमन्त्री…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनकाे विदेश निती अक्रामक रहेकाे :अमेरिका

[caption id="attachment_9220" align="aligncenter" width="696"] फाइल तस्विर[/caption] [avatar /] एजेन्सी । चीनले विदेश नीतिमा आक्रामक व्यबहार देखाएको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले विदेश नीतिमा बढी आक्रामक व्यवहार गरेको र घरमा बढी दमनकारी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई अनुशासनको कारबाही गर्ने ठाकुरकाे याेजना

[caption id="attachment_9212" align="aligncenter" width="1000"] फाइल तस्बिर[/caption] काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले प्रधामन्त्रीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा सांसद र पार्टीका कार्यकारिणी सदस्यहरुको हस्ताक्षर संकलनलाई तीव्रता दिएको छ। संसदीय दल र…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

ओली कोरोना महामारी नियन्त्रणमा असफल लगायतका आराेप लगाउदै माओवादीद्वारा समर्थन फिर्ता

काठमाडौं  । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा बुझाएको समर्थन फिर्ता पत्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने असंवैधानिक कदम चालेको, मुलुकका राष्ट्रिय…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

उपेन्द्र-बाबुरामलाई पार्टी फुटाउने गतिविधि नगर्न सांसद श्रीवास्तवकाे चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईको निर्णयविरुद्ध जनता समाजवादी पार्टीमा पूर्वसमाजवादीकै शक्तिशाली नेता मैदानमा उत्रिएका छन् । लुम्बिनी प्रदेशसभाका चार जना सांसद्लाई एकलौटी रुपमा कार्यकारिणी समितिको निर्णय भनेर प्रदेशसभा र पार्टी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

विश्वासको मत लिन संविधानको गलत प्रयोगः झल्कियाे निरङ्कुशता

काठमाडौं । हठात् संसद अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि अर्को असंवैधानिक कदम उठाएका छन् । संविधानका व्याख्याताहरुले यसलाई दुनियाँमा कहीं नभएको अभ्यास भनेका छन् । ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो स्वार्थका लागि प्रतिनिधिसभाको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

उपेन्द्रलाई बाइपास गरि ओलीलाई बहुमत जुटाउन महन्थ ठाकुरको हस्ताक्षर अभियान जारी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास मतमा समर्थन जुटाउन सुरु गरेको हस्ताक्षर संकलन मंगलबार पनि जारी छ । अध्यक्ष ठाकुरले आफ्ना पक्षका प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

जनताकाे लाशमा राजनीति ,सुरक्षा तैयारी अन्याेल, जारी छ सत्ताको खेल

[caption id="attachment_9172" align="aligncenter" width="768"] फाइल तस्बिर[/caption] सामान्यतः बैशाख दोस्रो, तेस्रो सातामा संघीय संसदको बजेट अधिवेशन आह्वान भइसक्ने गरेका छन्। अघिल्लो वर्ष पहिलोपटक कोरोना भाइरसको त्राससँग देश जुधिरहेका बेला पनि बैशाख २६ गतेका लागि बजेट अधिवेशन आह्वान…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि