काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आफू नेतृत्वको पुरानै टिमलाई लिएर मन्त्रिपरिषद गठन गरेका छन्, जसमा गैर सांसदलाई समेत पुनः मन्त्रिपरिषदमा सामेल गरिएको छ । प्रधानमन्त्री ओलीले पूर्व माओवादीका नेताहरु रामबहादुर थापा ‘बादल’,…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि…
काठमाडौं । जनताका प्रतिनिधिहरुको सार्वभौम थलो संसदमा सोमबार केहीघण्टा राजनीतिक आरोप प्रत्यारोप चल्यो । सांसदहरुले मतदान गरे र, विश्वासको मत नपाएपछि साँझपख प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भए । त्यसको केहीबेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोलाई सरकारमा सहभागी हुन केपी शर्मा ओलीले निम्तो दिएका छन् । अध्यक्ष ठाकुरले यसबारे पार्टीमा छलफल गरेर निर्णय लिने बताएका छन् ।…
काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुर्याएको छ । सांसदहरुलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्ट लगिएको हो । रिसोर्टमा पुगेका एक सांसदले बैठकका लागि आइएकाे बताउनुभएको…
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको मंगलबार भर्चुअल माध्यमबाट विमोचन…
[caption id="attachment_8427" align="aligncenter" width="581"] जसपा वरिष्ठ नेता राजेन्द्र महतो । फाइल तस्बिर[/caption] 'माधव नेपालको राजीनामा वा समर्थनमा वैकल्पिक सरकार बन्ने अवस्था देख्दैन' काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएसँगै…
काठमाडौं । काेराेना महामारीमा पनि सरकार लगायतअन्य दलहरु सत्ता खेलमा लिप्त रहेकाले सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश…
काठमाडौं । हिजाे बसेकाे प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि दुई तिहाइ नपचेकाे प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्रीको बहुमत गुमेको हो । विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले…