ओली सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्छ :देउवा

  [caption id="attachment_9262" align="aligncenter" width="800"] फाइल तस्बिर[/caption] काठमाडौं । नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेका सभापति शेरबहादुर देउवा शनिबार संसदीय दलको बैठकमा निकै प्रष्ट देखिएको सांसदहरुले बताएका छन् ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

एमालेको विवाद मिलाउन चिनियाँ सक्रियता फेरि बढ्यो

केपीसँग माधवलाई मिलाएर प्रचण्डलाई ल्याउने रणनीतिमा काम गर्दै चीन [caption id="attachment_9259" align="aligncenter" width="200"] फाइल तस्बिर[/caption] काठमाडौँ। प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिने दिन नजिकिँदै गर्दा नेकपा एमालेको विवाद मिलाउन चिनियाँ शक्ति फेरी सक्रिय भएको छ। प्रधानमन्त्रीले प्रतिनिधि…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पुर्व तैयारि नभएपनि सरकारद्वारा शिलान्यास

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको सम्मुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठक, सभा तथा उद्घाटन र शिलान्यास समारोहमा अधिकतम समय खर्चिए । फागुनयता मात्रै उनले रु.४ खर्ब बराबरका विकासे आयोजनाको शिलान्यास गरे । त्यो अवसरमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

बालुवाटारमा ‘बालुवा पेल्दै’ एमाले नेता !

राष्ट्रिय सभाको उपचुनावका कारण पछाडि फर्कन गाह्रो [caption id="attachment_9247" align="aligncenter" width="1150"] तस्बिर --राताेपाटी[/caption] प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन (वैशाख २७) नजिकिँदै जाँदा सत्तारुढ नेकपा एमालेभित्र तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री तथा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

कोरोना भाइरसविरुद्धको खोपमा भ्रष्टाचारकाे छानबिन गरि दाेषीलाई कार्यवाहि गर्न माग

[caption id="attachment_8711" align="aligncenter" width="216"] फाइल तस्बिर[/caption] काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोपमा भ्रष्टाचार गर्नु जनताविरुद्धको अपराध भएको बताएका छन् । कोरोना भाइरसविरुद्धको खोप आयात कमिसनका कारण रोकिएको तथ्य सार्वजनिक भएको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

विश्वासको मत बिफल बनाउन प्रचण्ड भेटे देउवालाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । लगभग साढे पाँच बजेतिर बुढानिलकण्ठ पुगेका प्रचण्ड र देउवा बीच करिब आधा घण्टा कुराकानी भएको देउवा निकट स्रोतले बताएको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

कमिशनका लागि बदनाम केपीका खासलाई खाेप ल्याउने जिम्मा

तस्वीर– सुरज वैद्य (दायाँ) र विजय दुगड (बायाँ) [caption id="attachment_9238" align="aligncenter" width="900"] तस्वीर– सुरज वैद्य (दायाँ) र विजय दुगड (बायाँ) ।[/caption] काठमाडौं । अन्ततः सरकारले भारतबाट यसअघि चार डलरमा ल्याएको कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप चार…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

आक्सिजन पुर्याउन नसक्ने मन्त्रीद्वारा हेलिकप्टर चढेर उम्मेदवारी दर्ता

[caption id="attachment_9232" align="aligncenter" width="840"] तस्बिर :राताेपाटी[/caption] काठमाडौं । गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन वागमती प्रदेशको सदरमुकाम हेटौंडा पुगेका छन् । डीआईजी कार्यालयमा हेलिकोप्टरबाट ओर्लिएर उनी त्यहाँबाट निर्वाचन कार्यालयमा पुगेका छन् । गृहमन्त्री…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनकाे विदेश निती अक्रामक रहेकाे :अमेरिका

[caption id="attachment_9220" align="aligncenter" width="696"] फाइल तस्विर[/caption] [avatar /] एजेन्सी । चीनले विदेश नीतिमा आक्रामक व्यबहार देखाएको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले विदेश नीतिमा बढी आक्रामक व्यवहार गरेको र घरमा बढी दमनकारी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई अनुशासनको कारबाही गर्ने ठाकुरकाे याेजना

[caption id="attachment_9212" align="aligncenter" width="1000"] फाइल तस्बिर[/caption] काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले प्रधामन्त्रीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा सांसद र पार्टीका कार्यकारिणी सदस्यहरुको हस्ताक्षर संकलनलाई तीव्रता दिएको छ। संसदीय दल र…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि