राष्ट्रपतिको कदम असंवैधानिक , संसद विघटन गरि संविधान फाल्ने खेल :कांग्रेस

[caption id="attachment_8577" align="aligncenter" width="602"] फाइल तस्बिर[/caption] काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ । संविधानको धारा ७६ (३) अनुसार बनेका…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

जन्मसिद्वका सन्तानलाई नागरिकता दिने निर्णय

जसपाकाे माग सम्बाेधन [caption id="attachment_9499" align="aligncenter" width="304"] फाइल तस्बिर[/caption] काठमाण्डौं, जेष्ठ ६ । सरकारले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागारिकता भए सन्तानलाई…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

ओलीकाे जालमा फसेका पूर्व माओवादीका ७ मन्त्रीलाई पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले केपी ओली सरकारमा सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

ओलीलाई झटका ,आफ्नाे नेतृत्वमा सरकार बने मात्र जसपा तैयार

[caption id="attachment_9212" align="aligncenter" width="1000"] फाइल तस्बिर[/caption] काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अरू पार्टी नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले हिजो संयुक्त विज्ञप्ति निकालेर अरू राजनीतिक दल नेतृत्वको सरकारमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

एमालेकाे १० सदस्यीय टोलीमा पूर्वमाओवादी समूह बाइपास

काठमाडौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता टुंग्याउन १० सदस्यीय वार्ता टोली गठन गरेका छन् । ओली र नेपालबीच सिंहदरबारमा आइतबार भएको वार्तामा दुवैतर्फबाट पाँच–पाँचजना सदस्य रहने गरी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

प्रधानमन्त्री आफै अचार संहिता मिचे, माैन अवधीमा पनि भाेट माग्दै

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि बिहीबार हुने उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापलाई जिताउन प्रधानमन्त्री केपी शर्मा ओलीले अपिल जारी गरेका छन् । बुधबार उनले यस्तो अपिल जारी गरेका हुन् । जबकि मंगलबार मात्रै निर्वाचन आयोगले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

”गणतन्त्र, धर्मनिरपेक्षता र संघियता वारे पुनर्विचार गर्नु समयको तकाजा”

  [caption id="attachment_9440" align="aligncenter" width="276"] - कमल थापा[/caption] आज जेठ ४ गते । आजकै दिन २०६३ सालमा नेपाली जनताको प्रत्यक्ष अभिमत विना बिदेशी शक्तिहरुको दवाव र प्रभावमा षडयन्त्रपूर्वक नेपालको हिन्दुराष्ट्रको पहिचान समाप्त पारिएको थियो । अहिले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

लुम्बिनीमा उपेन्द्र यादवलाई सर्वोच्चको झट्का, कारवाही गरेका ४ सांसदलाई पुनर्बहाल

लुम्बिनी । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चारजना नेतालाई प्रदेशसभा सदस्य पदमा पुनर्बहाली गर्ने अल्पकालिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै बलियो रहेकाे भनी काेराेनालाई हल्का लिने प्रधानमन्त्री ओलीले गल्ती स्विकार गरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको जसरी कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिएला भन्ने आफूलाई नलागेको बताएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार सिंहदरबारमा बसेको बैठकलाई सम्बोधन गर्दैं ओलीले नेपालीको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

प्रधानमन्त्रीको शपथविरुद्ध रिट लिएर सर्वोच्च पुगे कानुन व्यवसायी

२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनियुक्त भएपछि लिएको सपथ बदर गर्न माग गर्दै रिट लिएर कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि