बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्छौं:उपप्रधानमन्त्री महताे

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले अब नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजानका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताएका छन् । जनता समाजवादी पार्टीले उठाउँदै आएको पहिचानको माग र मुद्दा पूरा गराउनका लागि सरकारमा सहभागी भएको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतबाट रोकिएको कोरोना भाइरसविरुद्धको खोप दुई साता भित्रै आइपुग्ने: मन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदबाट बाहिरिए पनि भारतबाट रोकिएको कोरोना भाइरसविरुद्धको खोप दुई साता भित्रै आइपुग्ने मन्त्री त्रिपाठीले बताएका छन् । उनले सरकारबाट बिदा हुँदै गर्दा बाँकी खोप ल्याउने जिम्मेवारी पूरा गरेको बताए ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

ओली सत्ता दाेहाेर्याउन फकाउदैं छन : माधवकुमार नेपाल

काठमाडौं । संस्थापन पक्षबाट निष्कासित एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले सरकार टिकाउन मात्र पार्टी संरचनालाई २ जेठ ०७५ अघिको संरचनामा फर्काउने कार्ड फ्याँकेको आशंका गरेका छन् । दोस्रो तहका नेताहरू एकता जोगाउन संस्थापन…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

महताे नेतृत्वमा आठ मन्त्रालय सहित सरकारमा सहभागी हुंदै

  काठमाण्डाैं । जनता समाजवादी पार्टी (जसपा) आज सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार राती भएको लामो छलफलपछि ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको हो…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नुनको कारोबारमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारको नजर

काठमाडौं । आयोडिन पनि नभएको नुन १६ गुणा बढी मूल्यमा बेचेको प्रमाणित हुँदासमेत तत्कालीन वाणिज्य राज्यमन्त्री मोती दुगडलाई कारबाही भएन, अब नुनमा साल्ट ट्रेडिङले गर्दै आएको दुई अर्बको व्यापार र दुर्गममा नुन ढुवानीबापत पाउने १७ करोड…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नेपाल पक्षमा दुई धार, दाेस्राे पुस्ताका नेेता पार्टी मै संघर्ष गर्ने जाेड

काठमाडौं : एमालेको माधवकुमार नेपाल पक्षमा दुई धार देखिएको छ । दोस्रो तहका नेता एमालेमै बसेर अन्तरसंघर्ष गर्नुपर्ने पक्षमा छन् । पुराना तथा तेस्रो, चौथो पुस्ताका नेता समूह छुटै पार्टी गठन गर्नुपर्ने पक्षमा देखिएका छन् ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

जसपा नेता चौधरी (बड़कु) लाई पार्टी झण्डा ओढ़ाई सम्मान सहित अन्तिम विदाई

कपिलवस्तु , जेठ २० । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ७ निवासी जसपाका केन्द्रीय सदस्य राम प्रकाश चौधरीको असामायिक निधन भएको छ । उहाँ जिल्ला कै पश्चिम दुर्गम क्षेत्रमा जन्म भई राम प्रकाश चौधरी बड़कुको नाम…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

खोक्रो राष्ट्रवाद र स्वाधीनताको नाराको रेतमा बाहिरी हस्तक्षेपको कुरा उठाउनु सुतुरमुर्गी चाल

"द हिन्दूमा प्रकाशित लेख राजनेताहरूको मानसिकता र राजनीतिको उद्देश्यबारेको मनस्थिति दर्शाउँछ ।" नेपालमा राजनीतिक सङ्कट गहिरिँदै गर्दा देशका स्वनामधन्य नेताहरू आफ्नो दृष्टि दक्षिणी छिमेकी भारततिर तेस्र्याएका छन् । सामान्यदेखि ठूला समस्या वा घटना–परिघटना देखिने बितिक्कै खोक्रो…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

ओली सरकारले तराई मधेस मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र गरेकाे: देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशको तराई मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र भएको बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै देउवाले गिट्टी बालुवा निर्यात गरेर व्यापार घाटा कम गर्ने सरकारको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चुरे दोहनले तराई मरुभूमि बन्छ, सरकारले निर्णय सच्याउनुपर्छ’

वीरगञ्ज । जेठ १५ गते बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने, ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि