जनकपुरधाम, भदौ २२ । प्रदेश २ मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका छन्। प्रदेशका आठवटै जिल्लाका निर्वाचन कार्यालय पुगेर उनीहरुले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी लोसपा…
वीरगन्ज । सरकारले ल्याएको दल विभाजनको अध्यादेशअनुसार पर्सामा ३३ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादीमा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार २८ जना लोकतान्त्रिक समाजवादी पार्टीमा र पाँचजनाले नेकपा एकीकृत समाजवादी पार्टीमा…
काठमाडौं । जनता समाजवादी पार्टीका १७ जना प्रदेश सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । दल रोज्न दिएको समय बुधबारसम्म प्रदेश २ का १६ र सुदूरपश्चिमका एक जना गरी १७ प्रदेशसभा सदस्यले…
लक्ष्मण बि सि, २२ भदौ अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के.सी.ले एम.सी.सी.भित्र अमेरिकाको खतरनाक रणनीति लुकेको दाबी गर्नुभएको छ । अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष के.सी.ले एमसीसी देशलाई…
काठमाडौं ,भदौ २२ । सरकारले चीनसँगको सीमा समस्याबारे यकिन पत्ता लगाउन अध्ययन कमिटी गठन गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखे । उनले सिधै चीनसँग कुनै सीमा समस्या नभएको जिकिर गरे । चीनले ४…
लक्ष्मण बि सि, २२ भदौ अर्घाखाँची काठमाडौंः एमसीसीबारे छलफल गर्नका लागि कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ। विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको रणनीति बनाउन नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको छ बैठकमा…
काठमाडौं ।जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन्। उनले आइतबार मध्यराति ट्वीट गर्दै नेपाल र अमेरिका सरकारबीच चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गर्नुपर्ने धारणा…
लक्ष्मण बि सि, २१ भदौ अर्घाखाँची नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद्मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)र नेपाल सरकारबीच भएको सम्झौता परिमार्जनसहित अगाडि बढाउनुपर्ने बताएका छन् ।नयाँ पार्टीका योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बिहीबार…
लक्ष्मण बि सि, २१ भदौ अर्घाखाँची अर्घाखाँची नेपाली कांग्रेशको १४ औं महाधिवेसन ७७ जिल्ला बाट वाडा स्थरिय प्रतिनिधिको चुनाव भदौ १८ गते सम्पन्न भएको छ। नगरपालिका वाड नम्बर ५ मा आपसी सहमति हुन न सकेपछि राम…
लक्ष्मण बि सि, २१ भदौ अर्घाखाँची ।नेकपा माओवादी केन्द्र त्यागेर नेकपा (एमाले) को स्थायी कमिटी सदस्य बनेका टोपबहादुर रायमाझीले तत्कालीन ओली नेतृत्वको सरकारले संसद विघटन गरेर नयाँ जनादेशमा जान खोज्नु लोकतान्त्रिक कदम भएको बताएका छन् ।…