काठमाडौं । उपेन्द्र यादवले जसपा पार्टी कब्जा गरे पनि तराइ मधेशमा महन्थ ठाकुरको क्रेज कायमै रहेको देखिएको छ । निर्वाचन आयोगमा आज दल दर्ताका लागि सनाखत गर्दा उपेन्द्रतिर लागेका केही सांसदहरु फर्किएका छन् । केही केन्द्रीय…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन गर्नेगरी ल्याइएको अध्यादेशविरुद्ध खरो रुपमा प्रश्तुत भएका छन् । बुधबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रतिपक्षी दल एमाले समस्या नभइ समाधान भएकाले पार्टी फुटाउने…
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेर फर्केका छन् । जसपाबाट फुटेर महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरुले अलग दल लोकतान्त्रिक समाजवादी दर्ता गर्न निवेदन दिएका थिए…
काठमाडौँ । नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक भविश्य सिध्याइदिने भन्दै मैदानमा उत्रिएका छन् । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने भन्दै मैदानमा उत्रिएका छन् । …
धनगढी । कैलालीमा थरुहट-थारुवान संयुक्त मोर्चाले प्रदर्शन गरेको छ । थरुहट-थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा २०७२ सालमा आजकै दिन भएको टीकापुर घटनालाई थरुहट-थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको हो । संयुक्त मोर्चाले जिल्लाको…
धनगढी, ७ भदौ । थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको ६ वर्ष पूरा भएको छ । ६ वर्षअघि २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण…
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आएका छन् । उनले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चौथाइवालेले प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई…
काठमाडौँ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका महासचिव तुलसी थारूले निर्दोष थारुहरूलाई राज्यका हरेक शासकले सास्ती दिँदै आएको बताएका छन् । मोर्चाले सुरु गरेको तेस्रो चरणको आन्दोलनको तेस्रो दिन बिहीबार माइतीघर मण्डलमा बोल्दै राज्यले आफ्ना नसुनेकै कारण…
[caption id="attachment_8682" align="aligncenter" width="708"] फाइल तस्बिर[/caption] सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकाका कर्मचारीमाथि नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले माओवादीका नेता कार्यकर्ताले कर्मचारीमाथि हातपातसहित दुर्व्यवहार गरेका बताएका…
[caption id="attachment_11870" align="aligncenter" width="1944"] फाइल तस्बिर[/caption] काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पतालमा उनलाई भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।…