काठमाडौं । सत्तारुढ गठबन्धनका नेता प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा औँल्याएका छन् । यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उनको विश्लेषण छ । माओवादी केन्द्रको बैठकमा प्रचण्डले गरेको ब्रिफिङमा…
काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै नेता…
काठमाडौं, ३० साउन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीका अध्यक्ष महन्थ ठाकुर नै रहेको दाबी गरेका छन् । उनले कसैले आधिकारिकता पाउँदैमा आफूहरुले गठन गरेको जसपा अरुको हुन नसक्ने जिकिर गरेका हुन्…
विरगंज । प्रदेश नम्बर २ मा माई शासनदेखि मुस्लिम स्टेट बनाउने सम्मका प्रयास भइरहेकाे आराेप लागिरहंदा मदरसा शिक्षा विधेयक विरुद्ध पनि विवाद शुरु भएकाे छ । उपेन्द्र यादवको पकडमा रहेको सरकारमा मुस्लिम र यादव (माई शासन) छ…
खोटाङ। विकास गर्दा स्वाभाविक विनाश हुन्छ। जिल्लाका अनेकन् विकास निर्माणका काममा विनाश भएकै छन्। विनाशपछि अवश्य विकास हुन्छ, त्यही विकासले समृद्धता र सुन्दरता निर्माण गर्छ। तर, हामी कसैको स्वार्थ, कसैको उद्देश्य कसैको स्वभाव र कसैको उद्दण्डता,…
लुम्बिनी । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका अध्यक्ष प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको टिप्पणी गरेका छन् । आफूहरुले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले…
जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट पाखा लागेको महन्थ ठाकुर पक्षले उपेन्द्र यादव नेतृत्वको जसपाभित्र चाँडै कलह बढ्ने आकलन गरेको छ । जसपामा अन्तरविरोध बढ्यो भने आफ्ना लागि अनुकुल परिस्थिति निर्माण हुने समयको प्रतीक्षामा छन् महन्थ…
लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई साझा कार्यक्रममा समेट्दा यसरी छुटाइयो हुम्लाको सीमा विवाद काठमाडौं। सत्तारुढ गठवन्धनले आफ्नो साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ। निकै लामो मेहनत गरेर २४ गते सार्वजनिक गरिएको कार्यक्रमको थुप्रै नीतिगत कुराहरु पनि…
बुटवल /श्रावण २८ । आज नवगठित लुम्बिनी प्रदेश सरकार सात सदस्यीय बनेको छ । मुख्यमन्त्री कुलप्रसाद केसी र ६ मन्त्रीले शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । कांग्रेसका डिल्ली चौधरी…
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बारे राष्ट्रिय सहमतिका आधारमा मात्र निर्णयमा पुग्दा राम्रो हुने बताएका छन्। सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले एमसिसीको बहस जनताको तहमा गइसकेकाले राष्ट्रिय सहमतिका आधारमा मात्र छिनोफानो…