कपिलवस्तु । पूर्वमन्त्री राजेन्द्र महतोले मधेशकाे मुद्दा र आन्दोलनका उपलब्धिलाई समाप्त पार्न खाेज्ने उपेन्द्र यादवलाई मधेशको कुपुत्र छोरा भनेका छन । कपिलवस्तुको तौलिहवामा जनता समाजवादी पार्टीले आयोजना गरेको जिल्ला स्तरिय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महतोले…
काठमाडौं । चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी अलिबाबाले बलात्कारको आरोप लागेको एक म्यानेजरलाई बर्खास्त गर्ने निर्णय गरेको छ । कम्पनीको प्रमुख कार्यकारी ड्यानियल चाङ्गले कर्मचारीलाई पठाएको पत्रमा बलात्कारको घटनामा कारबाही गर्न असफल अन्य दुई कर्मचारीले पनि राजीनामा…
काठमाडौं, २६ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच टकराव देखिएको छ । जसपाको सरकारमा सहभागी हुने नेतृत्वकर्ताबारे विवादले टकराव बढेको हो । …
काठमाडौँ । एमालेको विवाद समाधानका लागि दोस्रो र तेस्रो तहका नेताहरूको दौडधुप तीव्र छ । तर पहिलो तहका नेताहरू सहमति जुटाउने कोसिस भन्दा दुरी बढाउने खालका गतिविधिमा सक्रिय छन् । अध्यक्ष केपी शर्मा ओली र नेता…
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छी मंगलबार बिहान यादव भेट्न उनको निवास हात्तिवन पुगेकी थिइन् । भेटका क्रममा राजदूत यान्छीले मन्त्रिपरिषद्…
संसदमा मत नचल्ने तर निर्वाचन आयाेगमा चल्ने ? काठमाडौं । जेलमा रहेका रेशम चौधरीलाई जनता समाजवादी पार्टी नेपालले राजनीतिक रुपमा प्रयोग गरिरहेको आरोप थारु अगुवाहरुले लगाएका छन् । थरूहट थारुवान राष्ट्रिय मोर्चाले ‘टीकापुर थरूहट थारुवान विद्रोहको…
कावासोती । राप्रपाका अध्यक्ष कमल थापाले नेपालको वर्तमान आवश्यकता हिन्दु राष्ट्र सहितको संवैधानिक राजतन्त्र भएको बताएका छन् । आइतबार राप्रपा केन्द्रीय सदस्य बलराम थापाको शोक सभामा सहभागी हुन नवलपुरको कावासोती आई पुगेका थापाले पत्रकारहरू सँगको कुराकानीमा…
सप्तरी । प्रदेश २ का प्रमुख राजेश झा ‘अहिराज’ ले गलत प्रक्रियाबाट नेपाली नागरिकता लिनेलाई मात्र नभई दिने कर्मचारीलाई पनि कारवाही गर्नुपर्ने बताएका छन् । कीर्ते गरी नागरिकता लिने र दिने दुबै दोषी भएको उनले बताए…
एजेन्सी । तराईमा अहिले थारुवान मोर्चाले आफ्नो बिरोधका कार्यक्रम आयोजना गर्दै छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले अब कडा आन्दोलन गर्ने तयारीमा रहेको देखिन थालेको छ । मोर्चाको संयोजक लक्ष्मण थारुको सक्रियतामा अहिले तराईको विभिन्न जिल्लामा…
लक्ष्मण बि सि, २३ साउन अर्घाखाँची बाढीपहिरोले पुर्याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन्। असार १ गतेको बाढीपहिरोले क्षति पुर्याएको मनाङको भौतिक…