कृष्ण यादव , महराजगंज । जिल्ला कपिलवस्तुको संसदिय क्षेत्र नं.२( क) को क्षेत्रीय सभापतिमा रावेन्द्र प्रताप सिंह विजयी हुनु भएको छ।कपिलवस्तुको क्षेत्र नं. २ (क) बाट नेतृत्व गर्ने सिंहले प्रदेश प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको…
कपिलवस्तु, कृष्णनगर । नेकपा माओवादी केन्द्रले मंसिर ४ गते शनिवार नेपाल भर नै वडा सम्मेलन गरेको छ। कपिलवस्तु जिल्लाको पश्चिम दक्षिणमा पर्ने कृष्णानगर नगरपालिका को वडा सम्मेलनमा माओवादी केन्द्रको जनलहर देखिएको छ। कृष्णानगर नगरपालिका मधेशी बहुल्य…
कपिलवस्तु ५ मंसिर । शनिबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कपिलवस्तु क्षेत्र नं.२ (ख) बाट नेपाली कांग्रेसको युवा नेता अनुप कुमार पाण्डेय लोकप्रिय मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन । कपिलवस्तुको क्षेत्र नं. २ (ख) बाट…
कपिलवस्तु : नेपाली कांग्रेसको कपिलवस्तु क्षेत्र नं २ को संघीय सभापतिमा युवा नेता गंगाबहादुर विष्ट बलियो उम्मेद्वारको रुपमा देखिएका छन् । पूर्व नगर सभापति समेत रहेका विष्टको पार्टीप्रतिको लगनशीलताले पनि यसलाई प्रष्ट्याउने कपिलवस्तु कांग्रेसका नेताहरु बताउँछन्…
महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेसको समस्या समाधानको निम्ति आफू सकारात्मक रहेको बताएका छन्। महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजना भएको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेसको हकहितमा रही संविधान संशोधनसहितको चौतर्फी मुद्दाको…
काठमाडौं । २४ कात्तिकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिए । गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा देउवाले शाह प्रजातन्त्रका…
काठमाडौँ । भारतले अफगानिस्तानको विषयमा राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) स्तरको सम्मेलन आयोजना गरेको छ। नोभेम्बर १० अर्थात् भोलि हुने सम्मेलनमा रुस, इरान, काजकिस्तान, उज्बेकिस्तान,तुर्कमेनिस्तान, काजकिस्तान र किर्गिस्तान सहभागी हुने भएका छन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार…
काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले जनताको राजकीय सत्ता र सम्प्रभुसत्ताको प्रत्याभूति जनताले सरकार बनाउन नपाउने ? भन्दै प्रश्न उठाएको छ । मोर्चाका अध्यक्ष तारानाथ लुईटेलको नाममा जारी विज्ञप्तीमार्फत यस्तो उल्लेख गरिएको छ । सर्वोच्च…
कपिलवस्तु, कार्तिक २३ । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव जसपाको पार्टी सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्न भोलि बुधबार कपिलवस्तु आउनु हुने भएको छ । कार्तिक २४ र २५ गते जसपा कपिलवस्तुले…
काठमाडौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले संविधानको रक्षा, संविधानको पूर्ण कार्यान्वयन र संघीयता जोगाउन आफूहरुले गठबन्धन बनाएको दाबी गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको…