कपिलवस्तु संसदिय क्षेत्र नं. २( क) को क्षेत्रीय सभापतिमा रावेन्द्र प्रताप सिंह विजयी

सेयर गर्नुहोस

कृष्ण यादव , महराजगंज ।

जिल्ला कपिलवस्तुको संसदिय क्षेत्र नं.२( क) को क्षेत्रीय सभापतिमा रावेन्द्र प्रताप सिंह विजयी हुनु भएको छ।कपिलवस्तुको क्षेत्र नं. २ (क) बाट नेतृत्व गर्ने सिंहले प्रदेश प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
युवा नेतृत्व सिंहले सबै भन्दा धेरै र लोकप्रिय मत पाएको कपिलवस्तु कांग्रेसका नेता कार्यकर्ताहरुले जनाएका छन ।कांग्रेसको १४ औँ महाधिवेशनमा युवाहरुले कब्जा जमाइरहेको बेला कपिलवस्तुमा पनि युवा नेतृत्व रावेन्द्र प्रताप सिंहले राम्रो मत पाएर प्रदेश प्रतिनिधिमा चयन भएका छन । कांग्रेसको महाधिवेशनमा यस पटक युवाहरुले राम्रा स्थानहरूमा जितेका छन ।युवाहरुलाई पार्टी नेतृत्वमा जानका लागि अप्रत्यक्ष रुपमा कार्यकर्ताको साथ र समर्थन देखिएको छ ।
बिगत लामो समय देखी कांग्रेस पृष्ठभूमि भयको सिंह पुर्ब छेत्रिय सभापति स्वर्गीय राजेश्वर सिंहको छोरा हुन ।

Facebook Comments Box