नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि : अध्यक्ष नेपालले पेस गरेको प्रतिवेदनमाथि छलफल हुने

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । काठमाण्डौको बबरमहलमा हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ओलीलाई कांग्रेसी नेताको कटाक्ष : विभाजित कम्युनिष्ट पार्टी हरियो रङसँग पनि तर्सिन्छ

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्ट पार्टीहरू कमजोर भएपछि हरियो रङसँग पनि तर्सिन थालेको बताएका छन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मतपत्रमा हरियो रङको चुनाव चिन्ह बनाउने निर्णयप्रति आपत्ति जनाएपछि शर्माले यस्तो…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

रंगेलीका मेयर अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

विराटनगर : मोरङको रंगेली नगरपालिका प्रमुख (मेयर) दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने भएका छन्। माओवादी केन्द्रबाट नगर प्रमुख बनेका बगडिया आज एमाले प्रवेश गर्ने कार्यक्रम छ। स्वागतका लागि एमाले अध्यक्ष केपी शर्मा ओली रंगेलीमै पुगेर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कांग्रेसले तोक्यो ७७ जिल्लामा निर्वाचन कमान्डर :लुम्बिनीका १२ जिल्लामा कस्ले पाए जिम्मेवारी ?

काठमाडौं २४ फागुन । नेपाली काँग्रेसले चुनावी अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ । मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेको हो । काँग्रेसले ७७ जिल्ला हेर्ने गरी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माओवादी केन्द्रीय समितिमा परिवारवाद ,सिनियर बैकल्पिकमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यका लागि ९७ जनाको नाम प्रस्ताव गरे । उनले पढेको सूचीको ३२ औं नम्बरमा छोरी गंगा दाहाल र ५३ औं नम्बरमा ज्वाइँ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सरकारमा पुगेपछि उपेन्द्र यादव मधेश मुद्दा बिर्से , ५ महिनामा प्रगति शुन्य

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी भएको ५ महिना अर्थात् आज १५२ दिन पुगेको छ । जसपाबाट सरकारमा सहभागी भएका चारजना मन्त्रीले आआफ्नो मन्त्रालयको सय दिने प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । सरकारमा सहभागी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

‘महिला सशक्तिकरण’ सबैको साझा विषय : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभूत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाहरूका लागि…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कांग्रेसको १६ जिल्लामा भइरहेकाे अधिवेशनमध्ये आठ जिल्लामा सभापति चयन

काठमाण्डाै - नेपाली कांग्रेसको पछिल्लो पटक अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन् । निर्वाचित ८ मध्ये चार जिल्लामा संस्थापन समूह र चार जिल्लामा शेखर कोइराला समूहका छन् । चितवन, सिन्धुली, बाँके र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

महाअभियोग सिफारिस समिति गठन, एमालेका सांसद पनि समेटिए

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोगबारे अनुसन्धान गर्न महाअभियोग सिफारिस समिति गठन भएको छ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आज आइतवारकाे बैठकले महाअभियोग सिफारिस समिति गठन गरेको हो । ११ सदस्यीय समितिमा नेकपा एमालेका पनि…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रचण्डको ब्रिफिङ : एमसिसी हचुवाको भरमा पास भएको होइन, सबै अन्तर्राष्ट्रिय कानुन बुझेरै निर्णय लिएका हौँ

पार्टीभित्र असन्तुष्टि चुलिँदै गएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रणनीतिक हिसाबले नै प्रतिनिधिसभाबाट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गरिएको प्रस्टीकरण दिएका छन् । शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा प्रचण्डले एमसिसी पास गराउने विषयमा आफूले बुझेरै…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि