काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेस भएको छ । आज आइतवारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेस गर्नुभएको हो । प्रस्तावमाथि आउँदो चैत २ गतेदेखि संसदमा छलफल…
काठमाण्डाै – प्रतिनिधि सभाको आज आइतवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ । गएको भदौदेखि नै संसदमा नाराबाजी गर्दै अवरोध गर्दै आएको एमालेले आज पनि बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गरेका…
माेरङ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल प्रदेश समितिले आज आइतवार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘आगामी चुनाव परिवर्तनलाई संस्थागत…
काठमाडौं । राप्रपा नेपालले तीन जिल्लामा अध्यक्ष चयन गरेको छ। सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं र रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचनलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ। चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय…
कपिलवस्तु । नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा डिबी रेश्मी चयन हुनुभएको छ । शनिबार सिद्धार्थ क्याम्पस बाणगंगमा सम्पन्न भएको नवौं जिल्ला अधिवेशनले रेश्मीको अध्यक्षमा १९ सदस्यीय जिल्ला कार्यसमितिमा सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट कार्यसमिति उपाध्यक्षमा…
काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे चुनावपछि थप छलफल गर्ने बताउनु भएको छ । पार्टीको प्रदेश-१ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विराटनगर पुगेका प्रचण्डले एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार…
काठमाण्डाै - नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरु गर्दैछ । अभियानको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुनेछ । चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले…
काठमाडौं , फल्गुन २८ । भारतले युक्रेनबाट नेपाली नागरिकहरुलाई उद्धार गरि स्वदेश पुर्याउदै आएकाेले प्रधानमन्त्री शेरवहादुर देउवाले नरेन्द्र माेदीलाई धन्यवाद दिनुभएकाे छ । रुस-युक्रेन युद्धका बीच युक्रेनमा फंसेका आफ्ना नागरिकहरुलाई भारत फर्काउन प्रधानमन्त्री नरेन्द्र माेदीले अप्रेसन…
विरगंज । देश कै मुख्य व्यापारिक केन्द्र विरगंजका नगरप्रमेख विजय सरावगी जसपालाई त्याग गरि एमाले प्रवेश गर्ने भएका छन । २०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (त्यति वेलाको संघीय समाजवादी फोरम) बाट मेयरमा निर्वाचित सरावगी…
काठमाडौं । निर्वाचन काे मुखमा निर्वाचित जनप्रतिनिधिहरुले माओवादी केन्द्र छाेड्ने लहर चलेकाे छ । नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्ट पार्टी परित्यागको घोषणा गरेका छन्। त्यसतै रंगेलीका नगरप्रमुख दिलिप कुमार अग्रवाल…