काठमाडौं । संसदबाट व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन भएपछि माओवादी केन्द्रभित्र चुलिएको मतभेदबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा परेका छन् । शुक्रबारबाट शुरु हुने केन्द्रीय समितिको बैठकमा असन्तुष्ट पक्षले लिखित…
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो। बैठकमा पदाधिकारी चयन र संसदबाट पारित एमसिसी सम्झौताले पार्टी भित्र निम्त्याएको विवादका विषयमा छलफल गर्ने तयारी छ। पहिलो दिन…
काठमाण्डाै – गएकाे पाँच महिनादेखि बस्न नसकेको संवैधानिक इजलास आज शुक्रवारदेखि बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा संवैधानिक इजलास बस्नेछ । आजका लागि न्याय परिषद्को…
काठमाण्डाै – राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमी–कमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अडाडि बढाउने बताउनुभएको छ । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (राप्रविसं) नेपालको घोषणा सभालाई हिजाे बिहीवार सम्बोधन गर्दै अध्यक्ष थापाले…
एजेन्सी । पाकिस्तानमा महिलाविरुद्ध अपराध बढ्दै गरेको भन्दै ह्युमन राइट्स वाचले चिन्ता व्यक्त गरेको छ । पुरुषहरूको बढ्दो कट्टरपन्थी साेचका कारण पाकिस्तानमा महिलाविरुद्ध अपराध रोक्ने संस्थागत संयन्त्रहरू असक्षम र कमजोर भएको वाचले प्रतिवेदनमा जनाएको छ ।…
काठमाडौं । एमसीसीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रमा विवाद चर्किएको छ । पार्टीभित्रको नारायणकाजी श्रेष्ठ समूहले अध्यक्ष प्रचण्डको कडा आलोचना गर्दै आएको छ । सोही विषयलाई शुक्रबारको केन्द्रीय समितिमा श्रेष्ठ समूहले सशक्त रुपमा उठाउने तयारी गरेको…
काठमाडौं , फल्गुन १८ । जनता समाजवादी पार्टी नेपाल (जसपा) मा पुनः विवाद सुरु भएपछि फूट हुने सम्भावना बढ्दै गएकाे छ । अध्यक्ष उपेन्द्र यादवले एकलाैटी निर्णय चलाउएपछि बाबुराम पक्ष बैठकमा अनुपस्थित भएका…
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि लगाइएका लाल्छना पुष्टि गर्न सापकोटाको सचिवालयले चुनौती दिएको छ । एमालेले सभामुख सापकोटाको नाम जोडेर भ्रम सिर्जना गर्ने र अफवाह फैलाउन खोजेको भन्दै सचिवालयले आपत्तिसमेत जनाएको…
जनकपुर । जनकपुरमा मदरसा विधयेक तथा चिनियाँ विस्तारवादको विरोधमा जनसभा भएको छ । राष्ट्रिय एकता अभियानको आयोजनामा जनकपुरस्थित जानकी मन्दिरको प्रांगणमा मधेस प्रदेश सरकारले ल्याउन खोजेको मदरसा विधेयक तथा नेपालमा हुने चिनियाँ विस्तारवादविरुद्ध विरोध जनसभा भएको…
काठमाण्डाै – प्रतिनिधि सभाकाे बैठकमा ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस भएकाे छ । आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस…