कामको मुल्याकंन र लोकप्रियताको आधारमा कांग्रेस उमेद्धार छनौट हुन्छ : आर्चाय

कपिलवस्तु २२ फागुन । आगामी स्थानीय तहको निर्वाचनमा कामको मुल्याकंन र लोकप्रियताको आधारमा पार्टीले उमेद्धारहरु छनौट गर्ने नेपाली कागे्रंस लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चायले बताएका छन् ।कागे्रंस बुद्धभूमी नगरपालिका वडा नं ८ ले खैरहनिया आयोजना गरेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

मायादेवीमा निर्वाचित वडाध्यक्ष सहित ३ सय बढी एमालेमा प्रवेश, जनवर्गीय संगठन पनि गठन

कपिलवस्तु कपिलवस्तुको मायादेवी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि सहित ३ सय बढी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पार्टी प्रवेश तथा जनवर्गीय गठन कार्यक्रममा मायादेवी गाउँपालिका ३ का नेपाली कांग्रेसबाट निर्वाधचित वडाध्यक्ष अलि हसन मुसलवान र तत्कालीन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

जसपा विवाद : उपेन्द्रकाे एकल निर्णय नचल्ने, सबै निर्णयमा तीनजना नेताको हस्ताक्षर अनिवार्य

काठमाडौं ।जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूमा एक अर्काप्रति अविश्वास बढ्दो छ । यही अविश्वासका कारण पार्टीले गरेका निर्णयहरू समेत सार्वजनिक हुन सकेका छैनन् । पछिल्लो समय पार्टीले कुनै पनि निर्णयमा तीनजना नेता जसपाका अध्यक्ष उपेन्द्र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

मदरसामा पढाउने शिक्षकको व्यवस्थापन राज्यले गर्नुपर्ने:अकरम पठान

कपिलवस्तु, विजयनगर फागुन २१ । नेपाल मुस्लिम यूनिवर्सिटी र मदरसा इस्लामियाको मसाइल र तरक्कीमा ध्यानाकर्षण र चिन्तन विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ।मदरसा संरक्षण समिति विजयनगरको अगुवाईमा विजयनगर गाँउपालिकाको अहले सुन्नत फैजे गौसिया पिपरी मा कार्यक्रम…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

दाङ क्रिकेट लिग चैत १२ देखि

दाङ । दाङमा क्रिकेट प्रतियोगिता ‘दाङ क्रिकेट लिग २०७८’ हुने भएको छ। दाङ क्रिकेट संघको आयोजनामा चैत १२ गतेदेखि १८ गतेसम्म ५ वटा फ्रेन्चाइज क्लबमार्फत खेलाडी खरिद गरेर घोराहीमा प्रतियोगिता हुने संघका अध्यक्ष प्रदीप मजगैयाँले बताए।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चाँडै संघीय निजामती सेवा ऐन जारी गर्ने प्रधानमन्त्री देउवाकाे प्रतिबद्धता, कर्मचारीलाई आफ्नाे छवि स्वच्छ राख्न आग्रह

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई चाँडै जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले शपथ लिए

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरूले पद तथा थोपनीयताको शपथ लिएका छन्। कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरूलाई शपथ दिलाएका हुन्। गत माघ १२ गते सम्पन्न निर्वाचनबाट नेपाली…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

राष्ट्रिय सभामा निर्वाचित भएर आएका १९ सांसदको शपथ ग्रहण आज

काठमाण्डाै - राष्ट्रिय सभामा निर्वाचित भएर आएका १९ सांसदहरूको शपथ ग्रहण आज हुँदैछ । सङ्घीय संसद् सचिवालयमा बिहान ११ बजे शपथ कार्यक्रम राखिएको छ । शपथ ग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

युवाहरु नै देशका भविष्य हुन:- खां नेपाली

कपिलवस्तु, फागुन २० । नेकपा माओवादी केन्द्र को भातृ संगठन योङ कम्युनिष्ट लीग(YCL) कृष्णनगरको नगर सम्मेलन बाट कृष्णनगरका आरिफ अलि खां नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन। वृहस्पतिवारका दिन कृष्णनगर नगरपालिका वडा नं २मा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कम्युनिस्टले उत्तेजनाको राजनीति गरिरहेको महामन्त्री थापाको आरोप

कास्की /फाल्गुण २०। नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन्। कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले कम्युनिस्टले उत्तेजनाको राजनीति गरिरहेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि