काठमाण्डाै - नयाँ शक्ति पार्टी विघटन भएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते तामझामका साथ घोषणा भएको नयाँ शक्ति पार्टी विघटन भएको संयोजक रवि किरण हमालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।…
काठमाण्डाै - चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने निर्णय गरिसकेका गठबन्धनका शीर्ष नेताले हिजो विश्वासको वातावरण बनाउन नेता कार्यकर्तालाई आग्रह गर्दै संयुक्त अपिल…
धर्मेन्द्र कुमार कुर्मी / विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ३ को युवा समाजिक अभियन्ता हृदय बिकाश चौधरी वडा अध्यक्ष पदमा उम्मेदवारी दिने पक्का भएको छ । शिक्षित बनौँ, संगठित रहौँ र संघर्ष गरौँ मुल…
काठमाण्डाै – नेकपा एमालेले वर्तमान सरकारको गलत क्रियाकलापकै कारण देशको अर्थतन्त्र खतरामा रहेको आरोप लगाएको छ । पछिल्लो आर्थिक अवस्थाबारे काठमाण्डौमा पत्रकार सम्मेलन गरेर एमालेले सरकारले अझै पनि बदमासी गर्दै गएमा नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै टाट…
काठमाडौं । नेपाली काँग्रेस चितवनका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा शेखर कोइरालालाई भेटेर फर्किएका छन् । भरतपुर महानरपालिका काँग्रेसले पाउनुपर्छ भन्दै तीन नेतालाई दबाब दिएर उनीहरू फर्किएका हुन्…
कपिलवस्तु-कपिलवस्तुमा २० मतदानस्थल सुरक्षाको दृष्टिकाेणले अति संवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुन सक्ने घटनालाई मध्यनजर गरी २० मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो। प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्राले जिल्लामा रहेका…
काठमाडौं । नेकपा (एमाले) निकट जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा. झलक शर्मा गौतम सर्वसम्मत चुनिएका छन्। संघको काठमाडौंमा जारी चौथो राष्ट्रिय महाधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। यस्तै‚ महासचिवमा डा. सन्तोष पौडेलको…
कपिलवस्तु – स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा स्थानिय तहमा कस्तो खालको प्रतिनिधिले उमेद्धारी पाउलान भन्ने विषय चासोको रुपमा हेरीएको छ । कतिपय ठाउँमा राम्रो सगँ लेखपढ गर्न समेत नसक्ने जनप्रतिनिधि पैसा र पावरको भरमा चुनाव जितेको…
कपिलवस्तु, चैत्र २६ जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका महासचिव यज्ञ पोख्रेलले लुम्बिनी प्रदेश सरकारकाे नेतृत्व प्रति जसपाकाे गम्भीर असहमति रहेको प्रष्ट गरेका छन् l आफ्नाे फेसबुक पेजमा लेख्दै उनले " लुम्बिनी प्रदेश सरकार निर्माणमा जनता…
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल गभर्नरको निलम्बन भएको दाबी गरेका छन्। संकटग्रस्त अर्थतन्त्र सम्हाल्न खोज्दा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई शुक्रबार निलम्बन गरेपछि उनले यस्तो…