उनले भने “हामी अमेरिका-भारत रक्षा साझेदारीको एक महत्वपूर्ण क्षणमा भेटिरहेका छौं। र दशकौंको कडा परिश्रमका लागि धन्यवाद, हामीले यस शताब्दीको सबैभन्दा महत्त्वपूर्ण साझेदारीको लागि जग बसालेका छौं,” अस्टिनले भने । अमेरिकी रक्षा सचिव लोयड अस्टिनले सोमबार…
ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको भाँडो रित्तिएर बिर्को मात्रै बाँकी रहेको टिप्पणी गर्नुभएकाे छ । नेकपा एमाले जिल्ला कमिटी ललितपुरले आज मङ्गलवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे…
विजयनगर -कपिलवस्तुको विजयनगर गाउँपालिकाको मेयर र उपमेयरका लागि एमालेले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।एमाले विजयनगर गाउँ कमिटीको आज बसेको बैठकले मेयरमा गोपाल वहादुर थापा र उपमेयरमा लक्ष्मि कुमारी चौधरीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।…
कपिलवस्तु – वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट शिवराज नगरपालिका मेयरको उम्मेदवारका लागि ३ जना र उपमेयर पदको लागि २ जनाको नाम सिफारिस गरिएको छ । मंगलवार (आज) बसेको नगर कमिटीको बैठकले आकांक्षी सबैजनाको…
कृष्णनगर, चैत्र २९ वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट कृष्णनगर नगरपालिका मेयरको उम्मेदवारका लागि ४ जना र उपमेयर पदको लागि २ जनाको नाम सिफारिस गरिएको छ । मंगलवार (आज) बसेको नगर कमिटीको बैठकले आकांक्षी…
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन कडाइका साथ परिपत्र गरेको छ । कुल सात सय ५३ पालिकामा त्यसरी महिलालाई नेतृत्व दिँदा ७७ वटा पालिकाको प्रमुखमा महिलाको…
कपिलवस्तु । नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले ४ पालिकामा पार्टी कार्यालय स्थापना गरेको छ । समाजवादीको राम्रो उपस्थित रहेको ४ पालिकामा स्थानीय पार्टी कमिटीले पार्टी कार्यालय स्थापना गरेका हुन् । जसमा जिल्लाको दक्षिणी क्षेत्रमा रहेको शुद्धोधन गाउँपालिकाको…
कपिलवस्तु । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा विभिन्न पदहरुमा उम्मेद्वारीको चाहना राख्ने होडबाजी नै चलेको छ । जतिजति चुनाव नजिकिदै छ, त्यति त्यति दलहरु उम्मेदवार चयन गर्न सकस देखिन्छन् । स्थानीय…
काठमाण्डाै – राष्ट्रिय सभाका नवनियुक्त सदस्य नारायण दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू एकै दिन पार्टीमा पूर्णकालीन भएर हिँडेको बताउनुभयो । आफू निरन्तर पार्टीका काममा रहेको उल्लेख गर्दै उहाँले आफ्नो विरोध हुने गरेका…
काठमाडौँ- सरकारले विध्वंसात्मक र हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका नेता–कार्यकर्ताको मुद्दा स्थानीय तह निर्वाचनअगावै फिर्ता लिने तयारी गरेको छ । व्यक्ति हत्या, विस्फोट/आगजनी, चन्दा असुलीलगायत अपराध गरेको अभियोगमा विभिन्न कारागारमा पुर्पक्षमा रहेका करिब ४० जनाको मुद्दा…