महराजगंजका नगर प्रमुख कलामद्वारा सरकारी गाडी फिर्ता

कपिलवस्तु-कपिलवस्तुको महराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले सरकारी गाडी फिर्ता गर्नु भएको छ ।निर्वाचन आचारसंहिता लागु हुनु पूर्व नै महराजगंजका प्रमुख कलामले शुक्रबार बिहान लु १ झ ३९१ नम्बरको गाडीको चाँबी प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र चौधरीलाई हस्तान्तरण…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

२० देशमा राजदूत सिफारिस

काठमाडौं – सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

अमेरिकाबाट आएको करोडौँ रुपैयाँ फुकुवा गरिदिन राष्ट्र बैंकका सदस्यले बार्गेनिङ गरे : मन्त्री शर्मा

काठमाण्डाै - अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहकाे खातामा अमेरिकाबाट आएको करोडौँ रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गर्नु भएको छ । शुक्रवार नेपाल राष्ट्र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

लुम्बिनी प्रदेश : पालिकास्तरको मत विश्लेषण गरेर सिट बाँडफाँट गर्ने तयारीमा सत्तारुढ गठबन्धन

रुपन्देही - लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले पालिकास्तरमा मतको विश्लेषण गरेर सिट बाँडफाँट गर्ने तयारी गरेको छ। १०९ पालिकाको धरातलीय अवस्थाको अध्ययन गरी चैत्र २६ गते आइतवारसम्म रिपाेर्ट बुझाउन सम्बन्धित पार्टीका जिल्ला समितिहरुलाई निर्देशन दिएको नेपाली कांग्रेस…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमाले कपिलवस्तुले एकैपटक ९६ वडामा पार्टी कार्यालय उद्धाटन गर्दै

कपिलवस्तु । बैशाख ३० को स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले कपिलवस्तुले चुनावी गतिविधिलाई सक्रिय बनाएको छ । एमाले कपिलवस्तुले जिल्लाका ९६ वडामा एकैपटक पार्टी कार्यालय स्थापना गर्ने रणनिति तय गरेको एमाले कपिलवस्तुले जनाएको छ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

दैनिक ४ लाख थान मतपत्र छापिँदै

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको चुनावका लागि मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रमा दैनिक चार लाख थानका दरले मतपत्र छपाइको काम भइरहेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आचारसंहिताबारे ध्यानाकर्षण गराउन एमाले निर्वाचन आयोगमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका निर्वाचन आयोगलाई आचारसंहिताबारे ध्यानाकर्षण गराउने भएको छ। महासचिव शंकर पोखरेलको प्रतिनिधिमण्डल आयोग जान लागेको हो। निर्वाचन आचारसंहिताबारे ध्यानाकर्षण गराउन एमाले आजै दिउँसो आयोग जाने तयारी भइरहेको प्रचार विभाग उपप्रमुख…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्री देउवाद्वारा टाइफाइड विरुद्धको खोप अभियानको उद्घाटन, भोलिदेखि देशभर लगाइने

काठमाण्डाै - भोलिदेखि सुरु हुने टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियानको तयारी पूरा भएको छ । खोप अभियानको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । विश्व स्वास्थ्य दिवसका अवसरमा काठमाण्डौको दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बाणगंगा ७ का १ सय ५५ जना एमालेमा प्रवेश

कपिलवस्तु – कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ मा डेढ सय बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले बाणगंगा नगरपालिका वडा नं. ७ वडा कमिटिको चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा वडा नं. ७…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

लुम्बिनी प्रदेशमा गठबंधन पार्टीले निर्वाचन लक्षित जारी गरे संयुक्त प्रेस विज्ञप्ति

कपिलवस्तु, लुम्बिनी प्रदेशमा चुनावी गठबंधनमा आबद्ध दलहरूमा  विभिन्न नेताहरूको उपस्थितमा स्थानीय चुनावमा गठबंधन लाई व्यवहारिक रूपमा कार्यन्वयन गर्न प्रेस विज्ञप्ति जारी गरेको छ l उक्त प्रेस विज्ञप्तिमा सबै स्थानीय तहमा गठबंधन संयन्त्र निर्माण गरि नियमित बैठक…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि