कृष्णनगर , बैशाख २२ । कृष्णनगर नगरपालिकामा नगरप्रमुख पदका उम्मेदवारहरु आफ्नाे प्रचार प्रसार तीव्र पार्दै गएपनि काे बाजि मार्ला भने अटकलबाजी बढदै गएकाे छ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकदै जांदा कृष्णनगर…
भारतीय स्थल सेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त भएका छन् । हालै सेनाध्यक्षमा नियुक्ति भएका उनलाई नेपाली सेनाले बधाई दिएको छ । बुधबार प्रधानसेनापति प्रभुराम शर्माले भिडियो कन्फरेन्स मार्फत उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना…
वैशाख २१ कपिलवस्तु नेपाली कांग्रेसका युवा नेता एवम प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले शिवराज नगरपालीकामा नेपाली कांग्रेसको सत प्रतिशत नतिजा निकाल्ने वताउनुभएको छ । नगरपालीकाको वडा न ११ मा आज भएको उम्मेदावरहरुको घरदैलो कार्यक्रममा सरिक…
अर्जुन बेल्बासे , कपिलवस्तु- पार्टी परित्याग गरी ६६ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि मोहन के सी , महेश सिहं खाति सहित ६६ जना एक कार्यक्रका विच आज एमाले प्रवेश…
काठमाण्डाै – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । साथै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग जवाफ समेत माग गरेको छ । निर्वाचनमा प्रचार गरिएको पर्चाको विषयलाई लिएर आयोगले कांग्रेसलाई तीन दिनभित्र जानकारीसहितको जवाफ माग…
कपिलवस्तु,अर्जुन बेल्बासे – कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ मदवा गाउँमा चुनावि अभियान अन्तरगत घरदैलो गर्दै पुगेका मेयर पदका उम्मेदवार महादेव पोख्रेलले उक्त वडामा भुमिहनि र सुकुम्मबासि समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । त्यस्तै…
काठमाण्डाै - निर्वाचन आयोगले पालिका चुनावका उम्मेदवारले चुनावी क्रियाकलापको खर्च बैंक खातामार्फत मात्रै गर्न पुन: सचेत गराएको छ । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले चुनावी खर्च गर्दा बैंकमा खाता खोलेर गर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्ने…
विजयनगर।। विजयनगर अनलाइन विजयनगर ।गाउँपालिका प्रमुख पदका उम्मेदवार, विजयनगर गाउँपालिका १५ वर्षदेखि विजयनगरको राजनीतिमाअनवरत रूपमा लागेका गोपाल थापा नेकपा एमालेबाट विजय भइ एक कार्यकाल पूरा गरेका अहिले विजयनगर गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पुनः गाउँपालिकाप्रमुखको उम्मेदवार…
कपिलवस्तु – शिवरा नगरपालिकामा नेकपा माओवादि केन्द्र र नेकपा एकिकृत समाजवादि का उमेद्धारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन । मेयर पदका उमेद्धार नेकपा एसबाट क्षेत्र बहादुर खत्रि र उपमेयर पदका उमेद्धार माओबादि केन्द्रबाट दिनेश पुन लगायत…
कृष्ण कुमार यादव २०७९, २० गते बैशाख कपिलवस्तु-नेपाली कांग्रेस पार्टीका सरल स्वभाव का नेता अब्दुल कलामले कपिलवस्तुको महराजगंज नगरपालिकामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस कपिलवस्तु जिल्ला बलियो स्थिति रहेको बताउनु भएको छ । मेयर पदका उम्मेदवार…