कृष्णनगरमा भोट् माग्दै भने नेता अकरम पठान : मुख्य एजेन्डा शिक्षा स्वास्थ,कृषि रहने

कपिलवस्तु , जसापा नेता अकरम अब्दुल रहमान खान (अकरम पठान) कृष्णनगर नगरपालिका अध्यक्ष पदका लागि उमेदवारी दिएका हुन्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। अकरम पठान ले आफू मेयर पदमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ओलीविरुद्ध ३२ अर्बको रेल्वे ठेक्का, ओम्नी प्रकरण, २५ करोडको सामानलाई सबा अर्बमा खरिद जस्ता कांग्रेसका आरोप

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा प्रमुख दलहरु एक अर्काविरुद्ध आक्रामक भएर प्रस्तुत भइरहेका छन् । सत्ता गठबन्धन प्रमुख प्रतिपक्षी नेकपा एमालेविरुद्ध आक्रमक भइरहँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका सत्ता…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बाफिकोट १० चुनाबी सभामा नेपाली कांग्रेस छोडेर माओबादी केन्द्रमा प्रवेश

रुकुम पश्चिमको ,२५ बैशाख / बाफिकोट गाउँपालिका वडा नम्बर १० चुनाबी सभामा २ जनाले नेपाली काङ्ग्रेस परित्याक गरि माओवादी केन्द्रमा प्रबेश गरेका छन । नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य कमला शाही र थलबिर बुढाथोकीले माओवादी केन्द्रमा प्रवेश…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

विजयनगरमा बहुजन शक्ति पार्टीले निकाल्यो भव्य  रैली 

विजयनगर  विजयनगरमा बहुजन शक्ति पार्टीले भव्य  रैली  सम्पन्न गरेको छ । स्थानीय तहको निर्वाचन नजिक्दै जाँदा बहुजन शक्ति पार्टी विजयनगरमा आफ्नो शक्ति पर्दशन  गरेको हो ।  विजयनगर गाउँपालिकाका मेयर पदका प्रत्याशी गुरुप्रसाद थारुले बैशाख ३० गते…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सुरहि पारीको गाउपालिका , जहा छ पेचिलो प्रतिस्पर्धा

चिन्ता परियार कपिलवस्तु लोकमार्गमा अवस्थित शिवराजको मुख्य ब्यपारीक केन्द्र चन्द्रौटा बजार पार गरेको ५ सय मिटर पश्चिम पुगे पछि एउटा बाटो पश्चिम तर्फ छुट्छ । गएको निर्वाचनको मध्यतिर पिच गरिएको यो बाटो अहिले ग्राबेल सडकमा परिणत…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

वडामा युवा नेतृत्वका लागि मेरो उमेदवारी : राहुल पाण्डेय

  कृष्णनगर, बैशाख २५ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ। सबै पार्टीका तथा स्वतंत्र उम्मेदवारहरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ ऋणले डुबाएकाे श्रीलंकामा संकटकाल घोषणा

आर्थिक तथा राजनीतिक रूपमा संकटमा फसेको श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ । शुक्रबार मध्यरातदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक संकटलाई व्यवस्थापन गर्न…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

मेयर उम्मेदवार रजत शाहको कृष्णनगर बजारमा घर दैलो , कृष्णनगरबासी परिवार जस्ता

कृष्णनगर, कपिलवस्तु , बैशाख २४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारमा कृष्णनगर नगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उमेदवार रजत प्रताप शाह  तथा उप प्रमुख पदकी उम्मेदवार आरती कुर्मी , सांसद अभिषेक प्रताप शाह, शैलेष प्रताप…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

महाराजगंज काङ्ग्रेसको घरदैलो अभियानमा रौनक,कलाम को उम्मेदवारीले पालिकावासी खुसी

कृष्ण कुमार यादव महाराजगंज, कपिलवस्तु २४ बैशाख, २०७९ । महराजगंजको नेपाली कांग्रेस चुनावी मैदानमा उत्रिएका उम्मेद्धारहरुले घरदैलो अभियान लाई तिव्रता छन् । आज शनिवार वडा नं १ मा पालिका प्रमुख, उपप्रमुख ,वडा अध्यक्ष , सदस्य उम्मेद्धारहरुले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ओली सरकारको पालामा नमुनायाेग्य काम : सांसद चाैधरी

राम अवतार चाैधरी कपिलवस्तु, सांसद गंगा चौधरीले नेकपा एमाले तथा केपि ओली सरकारको पालामा धेरै नमुनायोग्य काम भएकाे बताएकी छन् । उनले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर २ मा आयाेजित बृहत र्‍याली तथा काेणसभा कार्यक्रमलाई सम्बाेधन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि