दाङ– राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले नासोका रुपमा हामीलाई…
अतुल मिश्र काठमाडौँ । स्वदेशमै उत्पादित र आयातित औषधिको गुणस्तर परीक्षण नहुँदा उपभोक्ता कमसल औषधि सेवन गर्न बाध्य छन् । औषधि व्यवस्था विभागकै अध्ययन ले पनि १० प्रतिशत औषधि कमसल हुने गरेको देखाएको छ । विभागले…
एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भिडियो सम्मेलन मार्फत कुराकानी गर्दै छन्। “आज प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ४:३० बजे भिडियोवार्ता गर्नुहुनेछ,” एक अधिकारीले बताएका छन्। पछिल्ला केही वर्षमा भारत र…
नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार दिल्ली–मुम्बई एक्सप्रेसवेको पहिलो चरणको उद्घाटन गरेका छन् । उत्तरी भारतको राजस्थान राज्यमा दिल्ली–मुम्बई एक्सप्रेसवेको २४६ किलोमिटर लामो दिल्ली–दौसा–लालसोट स्ट्रेचको शिलान्यास गरिएको थियो । सो एक्सप्रेसवेले नयाँ दिल्लीदेखि राजस्थानको राजधानी जयपुरसम्मको यात्रा…
पाेखरा । चीनले मिटर ब्याजमा बनाएको पोखरा बिमानस्थलमा अहिले दिउँसो चरा र राति स्यालको रजाई बनेकाे छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भर्खर मात्रै सञ्चालमा आएको छ। विमानस्थलको पूर्व र दक्षिण दुवैतर्फ खोला छन् । पुर्वको विजयपुर…
तस्वीर- गेटी इमेज काठमाडौँ- भारतको जम्मु कश्मीरमा खनिज पदार्थ लिथियमको भण्डार फेला परेको छ । भारतीय सञ्चारमाध्यमले जम्मु कश्मीरमा ५९ लाख टन क्षमताको लिथियम भण्डार फेला परेको जानकारी दिएका छन् । भारतको भौगर्भिक सर्वेक्षण (जीएसआई) ले…
काठमाडौं । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को इतिहास लेखिन्छ या लेखिन्न भन्ने निश्चित छैन । विश्व अर्थतन्त्रको ठूलो भागलाई बेइजिङमा जोड्न डिजाइन गरिएका उदीयमान बजारका रुपमा रहेका देशहरूमा पूर्वाधार परियोजनाहरूको नेटवर्क निर्माण गर्न एक ट्रिलियन…
एजेन्सी। पाकिस्तानी अधिकारीहरूले १९० जना पाकिस्तानी हिन्दूहरूलाई भारत जान रोक लगाएका छन्। सिन्ध प्रान्तका हिन्दूहरू भारत तीर्थयात्रामा जान चाहेका थिए।' मङ्गलबार सिन्ध प्रान्तका हिन्दू परिवार महिला तथा बालबालिकाहरूसँग भारत जान बाघा बोर्डर पुगेका थिए। उनीहरूसँग भिजा…
झापा । चौतर्फी विरोधसँगै दबाब बढेपछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषी नागरिकलाई ‘विदेशी’ भनि एक फैसलामा गरेको टिप्पणी २७ दिन पछि सच्याएको छ। सर्वोच्च अदालतले गत जनवरी १३ मा सुनाएको एउटा फैसलामा सिक्किममा बसोबास गर्ने नेपालीभाषीलाई…
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह छिट्टै निर्माण हुने बताएका छन् । आज कञ्चनपुरको बेलौरीमा औद्योगिक व्यापार मेला तथा बेलौरी पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले सुक्खा बन्दरगाह र…