माओवादी पुरानै समीकरणमा फर्किएपछि एमाले नेतृत्वका प्रदेश सरकार अल्पमतमा काठमाडौं । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन विघटन भएर बनेको एमाले नेतृत्वको सात दलीय गठबन्धन दुई महिना बढी टिकेन । कांग्रेससँग सत्ता गठबन्धनमा रहेको माओवादी पुस १०…
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेका चिनियाँ नागरिक ४९ वर्षीय याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ । ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित कोका न्यू प्युरी…
काठमाडाैं । ओली सरकारले शिलान्यास गरेका आधारभूत अस्पताल ३९६ मध्ये १७ मात्र अन्तिम चरणमा छन । तत्कालीन सरकारले १७ मंसिर ०७७ मा एकसाथ शिलान्यास गरेका तीन सय ९६ आधारभूत अस्पतालमध्ये ४४ वटाको २८ महिनासम्म प्रारम्भिक रिपोर्टसमेत…
काठमाडौं। अमेरिकी रिपब्लिकन पार्टीको ग्रान्ड ओल्ड पार्टी (जीओपी) को लागि राष्ट्रपति पदको उम्मेदवार हुने भनिएकी निक्की हेलीले आफू निर्वाचित भएमा अमेरिकालाई घृणा गर्ने राष्ट्रहरूलाई दिइँदै आएको सबै विदेशी सहायता रोक्ने घोषणा गरेकी छिन्। यसले चीन, पाकिस्तान…
काठमाडौँ । भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टले चासो देखाएका छन् । अर्जेन्टिना र इजिप्टले तेजस लडाकु विमान खरिदका लागि चासो देखाएको उक्त विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडका अध्यक्ष सीबी अनन्तकृष्णन्ले…
काठमाडौँ । भारतको जम्मु कश्मीरमा निजी क्षेत्रको लगानी बढ्दै गएको पाइएको छ । जम्मु कश्मीर सरकारले दिएको जानकारी अनुसार गत वर्ष मात्रै ६ खर्ब ६० अर्ब भारतीय रुपैयाँ बराबर निजी लगानीको प्रस्ताव आएको छ ।…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हटाउने तयारी थालेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आठ दलको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गरेको हो । कांग्रेसले राष्ट्रपतिको उम्मेदवार भने…
राष्ट्रपति चुनावमा चीनको चासो, दौडधुपमा राजदूत प्रधानमन्त्री पुष्पकमल दाहालका सल्लाहकारले वर्तमान सत्ता गठबन्धन नभत्किओस् र नेपालमा कुनै अस्थिरता नहोस् भन्ने पक्षमा चिनियाँ चासो रहेको बताएका छन्। तर, पछिल्लो राजनीतिक अवस्थाले चुनाव अघिको ५ दलिय गठबन्धन…
नयाँ दिल्ली । भारतमा ‘यूपी मे का बा...’ जस्ता धेरै गीत गाएर चर्चित भएकी लोक गायिका नेहा सिंह राठौरको नाममा उत्तर प्रदेश प्रहरीले नोटिस जारी गरेको छ । नोटिसमा नेहा राठौरलाई गीतबाट समाजमा ‘असमानता र तनाव’…
काठमाडौँ। मुलुकको अर्थतन्त्रको दिशाबारे सरोकारवालाहरूले चिन्ता व्यक्त गरेको छन् । काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरिएकाे कार्यक्रममा बोल्दै अर्थविद्, उद्योगी, व्यवसायीलगायतले नेपाली अर्थतन्त्रको दिशाप्रति चिन्ता व्यक्त गरेका हुन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिको…