भारतमा बिल गेट्सले विद्युतीय रिक्सा चलाएको भिडिओ भाइरल

एजेन्सी मुम्बई । सामाजिक सञ्जालमा यतिबेला एउटा भिडिओ भाइरल छ। माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले महिन्द्रको विद्युतीय तीन पांग्रे चलाएको भिडिओ चर्चाको विषय बनेको हो। बिल गेट्सले सोमबार आफ्नो इन्स्टाग्राममा ‘गेट्स नोट्स’ शीर्षकमा विद्युतीय तीन पांग्रे चलाएको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

भूराजनीतिक तनाव अन्त्यका लागि मोदीको आह्वान

  नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी ट्वेन्टी सदस्य राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री मोदीले बिहीबार यहाँ आयोजित जी ट्वेन्टी सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको बैठकमा विद्यमान भूराजनीतिक तनाव…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

टेक्नोलोजीमा भारत शीर्ष पाँचमा

  काठमाडौं। अष्ट्रेलियाको एक थिंक ट्याङ्कले वैज्ञानिक र अनुसन्धान सफलताको दौडमा पश्चिमी लोकतन्त्रहरूलाई पछि पार्दै चीनले ४४ वटा महत्वपूर्ण प्रविधिमध्ये ३७ मा विश्वको नेतृत्व गरेको खुलासा गरेको छ। डिफेन्स अथवा प्रतिरक्षा, अन्तरिक्ष, रोबोटिक्स, ऊर्जा, वातावरण, बायोटेक्नोलजी,…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

श्रीलंकाली र पाकिस्तानी संकटको पाठ

नेपालजस्ता मुलुकहरूले बढ्दो सार्वजनिक ऋणको उत्पादकत्वमा विशेष ध्यान दिनुपर्छ । वैज्ञानिक तरिकाले परियोजनाहरूको छनोट, विकास आयोजनाहरूसँगै उत्पादनका साधनहरूको उत्पादनशील क्षमतामा अभिवृद्धि, स्थिर सरकार, उच्च मूल्य अभिवृद्धिका उत्पादनहरूको निर्यातबिना सबल र स्वाधीन अर्थतन्त्रको विकास हुन सक्दैन ।…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

पश्चिमा देशकाे आराप खेपिरहेकाे चीनको युक्रेन शान्ति योजनामा बेलारुसको समर्थन

एजेन्सी, बेइजिङ । बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले चिनियाँ समकक्षी सी जिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि बेइजिङको प्रस्तावलाई आफ्नो देशले ‘पूर्ण समर्थन’ गरेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर समर्थक लुकासेन्कोले युक्रेनमा मस्कोको युद्धबारे धारणापत्र…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

महन्तलाई उपराष्ट्रपति बनाउन कसरत शुरु, उपेन्द्र संसद छिर्ने बाटाे खुल्ने

काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संसद्मा आउनेगरि गृहकार्यमा लागेका छन् । राष्ट्रपतिको निर्वाचनको लागि बनेको आठ दलीय गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टीले पाउने समझदारी बनेको छ । यसअघि माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

बलुचिस्तानमा रहेको एकमात्र क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द

  काठमाडौँ। पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको एकमात्र क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द भएको छ । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तान सरकारले बलुचिस्तानको एकमात्र सेनर क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द गरिदिएको बलुचिस्तान पोस्टले जनाएको छ । प्रान्तको राजधानी…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

चीनको संकटकाे समयमा मौका छोप्ने प्रवृत्ति , १२ बुँदे योजना

  रुस-युक्रेन युद्धले धन तथा मानव विनाश नसोचेकै हदसम्म गरेको छ। तुर्कीस्थित अनादोलु एजेन्सीका अनुसार जनवरी २०२३ सम्ममको तथ्याङ्क अनुसार युद्धका कारणले युक्रेनको पूर्वाधार क्षति कुल १३८ अर्ब डलर पुगेको जनाएको छ। फलस्वरुप यो क्षति युद्ध…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

रविका कार्यकर्ताले जाँड खाएर भारतीय महिला कलाकार लाई गरे दुर्ब्यवहार !

मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित चौथो संस्करणको ‘जनकपुर साहित्य महोत्सव’ मा रवि लामिछानेका कार्यकर्ता मादक पदार्थ सेवन गरी आतंक मच्चाएका छन्। जानकी मन्दिर प्रांगणमै आयोजित कार्यक्रमका क्रममा रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाका कार्यकर्ताले…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

भारतमा बनेको ऐतिहासिक कला सङ्ग्रहालय

भारतमा लामो प्रतीक्षापछि सञ्चालनमा आएको एमएपी म्युजियम अफ आर्ट एन्ड फोटोग्राफीले यस महिना आफ्नो पहिलो दर्शकलाई स्वागत गरेको छ। ६० हजार सामग्री रहेको म्युजियम बंगलोरको दक्षिणमा छ। यस सङ्ग्रहालयको महत्त्व यस कारण पनि छ कि यसले…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 68 69 70 71 72 280