भारतको जी२० अध्यक्षता ‘सबैभन्दा उच्च प्रोफाइल अन्तर्राष्ट्रिय प्रयास’: राजदूत कम्बोज

  संयुक्त राष्ट्र संघ। भारतको जी२० अध्यक्षतालाई यसको 'सबैभन्दा उच्च प्रोफाइल अन्तर्राष्ट्रिय प्रयास' को रूपमा वर्णन गर्दै संयुक्त राष्ट्रका लागि भारतीय राजदूतले रुचिरा कम्बोजले बताएकी छन्। उनले प्रभावशाली समूहको बैठकहरू जलवायु परिवर्तनदेखि आर्थिक मन्दी, खाद्य र…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

भारतका जी२० वार्ताकारले भने : विश्वले युक्रेन युद्धबाट अघि बढ्नुपर्छ र गरिबीमा ध्यान केन्द्रित गर्नुपर्छ

  नयाँ दिल्ली। बढ्दो विश्वव्यापी गरिबीलाई सम्बोधन गर्न तत्काल कदम चाल्न आवश्यक हुँदा युक्रेनमा रसियाको युद्धले विश्वलाई ठप्प बनाएको भारतका जी२० शिखर सम्मेलनका वार्ताकार अमिताभ कान्तले बताएका छन्। गत महिना दोस्रो वर्षमा प्रवेश गरेको युद्धले ओझेलमा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

ओलीको बोलीले एमाले ठुलाे अवसर गुमाउदै

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेपालको ससंंदीय राजनीतिमा समकालीन राजनीतिज्ञमध्ये सबैभन्दा चतुर राजनीतिक खेलाडी मानिन्छन् । हरेक वाक्यमा उखान टुक्का जोड्दै अभिव्यक्ति दिन माहिर उनलाई आफ्नो दलमात्रै होइन- विपक्षी पार्टीका नेता कार्यकर्ताले पनि उत्तिकै…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

२०४० सम्म भारतको अर्थतन्त्रमा ५ जीको योगदान ४ खर्ब ५० अर्ब डलर पुग्ने

५ जी प्रविधिले सन् २०४० सम्म भारतको अर्थतन्त्रमा ४ खर्ब ५० अर्ब डलर बराबरको योगदान दिने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ । भारतको डेलोइट टेक्नालोजी, मिडिया तथा टेलिकम्युनिकेसनले प्रतिवेदन सार्वजनिक गर्दै सन् २०४० सम्म भारतको कूल…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

अनिकालको सँघारमा उत्तर कोरिया

उत्तर कोरियाले गत वर्ष क्षेप्यास्त्र प्रक्षेपणमा गरेको खर्च खाद्यान्न आपूर्तिमा गरेको भए उसले १० लाख टनभन्दा बढी किन्न सक्ने थियो। उत्तर कोरियामा खाद्यान्नको ठूलो अभाव हुनेबारे चिन्ता बढ्दै गएको छ । हालैमा थुप्रै स्रोतले भोकमरीका कारण…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

भूराजनीतिका कारण चिनियाँ बिआरआई परियोजना राेक्न नहुने एमाले नेता ज्ञवालीकाे जिकिर

काठमाडौं । एमाले उपमहासचिव एवं पुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको कामलाई तीव्रगतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन्। भूराजनीतिक विषयका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख सहरमा प्रदर्शन

लाहोर । पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच लाहोरस्थित खाननिवासअगाडि झडप भएको छ भने प्रमुख सहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गरेका छन् । गएराति पनि पाकिस्तान…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

गुप्तचर स्याटलाइट अन्तरिक्ष पुर्‍याएको चिनियाँ रकेट नेपालको आकासमा नष्ट

एजेन्सी । अन्तरिक्षमा गुप्तचर स्याटलाइट पुर्याउन प्रयोग भएको चिनियाँ रकेटको एउटा हिस्सा गत शनिबार नेपालको आकासमा नष्ट भएको अमेरिकी ननप्रोफिट संस्था यूएस नेवल इन्स्टिच्युटले जनाएको छ। खगोल–भौतिकशास्त्री जोनाथन म्याकडवेललाई उधृत गर्दै सो संस्थाले चाङ चेङ टुडी…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

नेपाल-भारत सीमा क्षेत्रको निरीक्षण

पाँचथर। सुरक्षा निकायका प्रमुखहरूले पाँचथरको भारतसँग जोडिएको सीमा क्षेत्रको निरीक्षण गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश गैरेसहित तीनवटै सुरक्षा निकायका प्रमुखले नेपाल–भारत सीमा क्षेत्र चिवाभञ्ज्याङमा सीमा क्षेत्रको अवस्थाबारे निरीक्षण गरे। निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढेकोमा भारतको चिन्ता

काठमाडौँ। एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा भारतले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघमा भारतीय प्रतिनिधि रुचिरा कम्बोजले एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी हुन् । राष्ट्रसंघको राजदूतस्तरीय प्रतिआतंकवाद ब्रिफिङलाई…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 66 67 68 69 70 280