काठमाडौँ । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले जातिय आधारमा सरकारले थारुहरूको भावनामाथि दमन गरिरहेको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले टिकापुर घटनामा दोषी ठहरिएका थारुहरूको रिहाइको माग गरे ।…
काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले आफ्नो चीन यात्रा स्थगित गरेका छन् । संयुक्त राज्य अमेरिकाको हवाई क्षेत्रमा चिनियाँ जासूस बेलुनको उपस्थितिले अमेरिकी सार्वभौमसत्ताको उल्लंघन भएको भन्दै उनले चिनियाँ भ्रमण स्थगित गरेका हुन् । यही आइतबारका…
काठमाडौँ । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आइतबार गरिएको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही रहेको आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति…
एजेन्सी । अमेरिकाले सोलोमन टापुमा दूतावास खोलेको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको एनएचके वर्ल्डले दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले सोलोमन टापुको राजधानी…
झापा । भारतीय नक्कली आधार कार्ड देखाएर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका चार बंगलादेशी नागरिक शुक्रबार नेपाल–भारत सीमाको पानीट्यांकी नाकाबाट पक्राउ गरेका छन् । भारतीय नागरिक बनेर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका उनीहरुलाई सिमानामा…
अयोध्या (उत्तर प्रदेश) । भारतीय प्रधानममन्त्री नरेन्द्र मोदीले नेपालको बारे बोल्दा प्राय: दोहोर्याइरहने वाक्य हो- ‘नेपालके बिना हमारे राम भी अधूरे हैं’ । जनकपुर होस् या लुम्बिनी आफ्नो भ्रमणका क्रममा उनले दुई देशलाई जोड्ने धार्मिक र…
काठमाडौं । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मोदी सरकारको अन्तिम बजेट प्रस्तुत गरेकी छन्। सीतारमणले आगामी अप्रिलमा सुरु हुने आर्थिक वर्ष २०२३/२४ को बजेट सार्वजनिक गरेकी हुन्। भारतले नेपाललाई गर्ने आर्थिक सहयोगमा कटौती गरेको छ। उनले प्रस्तुत…
फाइल तस्बिर .. ताइयुआन । चीनको उत्तरी भागमा रहेको शाङ्सी प्रान्तको एक कोइला खानीमा आएको बाढीको कारण फसेका चार जनाको मृत्यु भएको प्रान्तीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले बुधबार जनाएको छ । बाढी दुर्घटना शाङ्सीको जिनचेङ सहरमा अवस्थित…
पोखरा । नेपाली कांग्रेसका सांसद पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ? भनी प्रश्न गरेका छन् । संघीय संंसदको आजको बैठकको शून्य समयमा सांसद परियारले संसदमार्फत सरकारसंग यस्तो प्रश्न गरेका हुन् ।उनले पोखरा अन्तर्राष्ट्रिय…
काठमाडौ । कोभिड महामारीबाट समस्यामा परेको संसारको अर्थतन्त्र ३ वर्ष पुरा हुँदा पनि उक्सन पाएन । संसारका धेरै देशको पर्यटन व्यवसाय त ठप्प नै भए । बीआरआइको रूपमा चिनिँया ऋणको जालो पछिल्लो समय संसारको समस्या बनेको…