ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

माथि चर्किएको पहाड, तल भूकम्पपीडितको बास

जाजरकोट । जाजरकोट नलगाड नगरपालिका–१ पालिगाउँका ८४ वर्षीय गोरे पुन भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका छन्। तर, त्यही त्रिपालमा पनि उनी चैनले सुत्न सक्दैनन्। एकातिर मुटु छेड्ने चिसोले सताइरहेको छ भने अर्कोतिर गाउँमाथि अजंगको पहाड…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

प्रस्तावित तीन न्यायाधीशविरुद्ध ९ उजुरी

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित छ मध्ये तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समयसीमा सोमबार सकिएको छ । समितिमा ११ उजुरी दर्ता भएकोमा १० जनाको नाम किटिएको छ ।…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

एनसेललाई सरकारी स्वामित्वमा आउनै नदिने चलखेल

मलेसियाली कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर अपारदर्शी ढंगले बिक्री गरेपछि यसको भित्री रहस्यको विषयमा विभिन्न टीकाटिप्पणी भएका छन्। एक खर्ब ४३ अर्ब रूपैयाँमा खरिद गरेको सेयर किनेको मूल्यभन्दा आजियाटाले ९५.३५ प्रतिशत कम मूल्यमा स्पेक्ट्रलाइट युके…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

सुन तस्करी प्रकरण : उच्चस्तरीय जाँचबुझ आयोग सुस्त

काठमाडौं । सुन तस्करीको छानबिन र कारबाहीका लागि सरकारलाई सिफारिस गर्न बनाइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको काम सुस्त गतिमा अघि बढेको छ । नेपाललाई मुख्य ट्रान्जिट बनाएर विभिन्न मुलुकमा अवैध सुन कारोबार गर्ने…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

पहिलोपटक पोर्टेबल मोबाइल अस्पताल सञ्चालन, घटनास्थलमै दुई सयजनाको उपचार गर्न सकिने

एजेन्सी । भारतको गुरुग्राममा विश्वकै पहिलो पोर्टेबल अस्पताल निर्माण गरिएको छ। ‘आरोग्य मैत्री घनु’ नाम दिइएको यो अस्पताल शनिबार गुरुग्राममा सुरु गरिएको हो। स्वदेशी डिजाइनमा निर्माण गरिएको यो अस्पतालबाट घाइतेको उपचारका लागि घटनास्थलमा पुर्‍याएर एक घन्टाभित्र…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !

काठमाडौं । वीरगञ्ज भन्सारमा राजस्व छली गरेर ल्याइएका ठुलो परिमाणका सामान सुपारी, रक्सी, छोकडा र मरिच रहेको खुलासा भएको छ । केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिचहरू विभिन्न…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो। टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

कर परीक्षणले जोगियो २६ अर्ब

काठमाडौँ। करदाताले बुझाएको कर विवरणको पूर्ण परीक्षण गर्दा सरकारले प्राप्त गर्नुपर्ने २६ अर्ब रुपियाँभन्दा बढी कर नोक्सान हुनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यसरी पूर्ण कर परीक्षण गर्दा २६ अर्ब ६० करोड रुपियाँ…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

महासमिति बैठक हुनेमा नेता तथा कार्यकर्ताकै आशंका

काठमाडौँ । नेपाली कांग्रेसको विधानअनुसार १४औं महाधिवेशनपछिको दुई वर्षमा महासमिति बैठक दुई पटक भइसक्नुपर्थ्यो । तर यस अवधिमा उसले एउटा पनि महासमिति बैठक गर्न सकेको छैन । राजनीतिमा जसको नीति उसकै नेतृत्व भनिन्छ । महाधिवेशनपछिको सबैभन्दाशक्तिशाली…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

1 24 25 26 27 28 280