काठमाडौँ । भारतमा सम्पन्न चार राज्यको निर्वाचनमा तीन ओटा राज्यमा भारतीय जनता पार्टी भाजपाले जित हासिल गरेपछि भाजपाको मुख्यालयमा नेता कार्यकर्ताले खुशीयाली मनाएका छन् । राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपाले ठूलो सफलता हासिल गरेपछि भाजपाको मुख्यालय…
काठमाडौँ । भारतमा चार राज्यको विधान सभा निर्वाचनको मतगणना भइरहेको छ । बिहानदेखि शुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार चार मध्ये तीन राज्यमा भारतीय जनता पार्टी भाजपाले अग्रता लिएको छ । साँझसम्म सबै विधानसभा सिटको अवस्था स्पष्ट…
काठमाडौं । आन्तरिक राजस्व विभागले १० अर्ब रुपियाँ राजस्व छलीमा संलग्न १ हजार ८ सय ६६ फर्म तथा करदातामाथि छानबिन थालेको छ । यसअघि राजस्व छलीमा संलग्न सयवटा फर्ममाथि छानबिन भई ३२ करोड कर निर्धारण गरिसकिएको…
सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यो वर्षको एघार महिना (जनवरी–नोभेम्बर) अवधिमा ९ लाख १८ हजार ३ सय ८ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। अबको एक महिनामा ८२ हजार…
काठमाडौं । नेपालमा देखा परेको केराको पानामा (टिआर–४) रोग अझै नियन्त्रण हुन सकेको छैन । कैलालीको टीकापुरमा देखिएको पानामा (टिआर–१४) नवलपरासीमा पनि देखिएको छ । नवलपरासीको पाँच वटा केराको बगैँचामा यो फैलिसकेको कुरा असोजमा पुष्टि भइसकेको…
राजविराज । सप्तरीमा नदी नियन्त्रणको नाममा वर्षेनी करोडौं रुपियाँ स्वाहा हुने गरेको गुनासो चौतर्फी छ नै । तर, केही सरकारी कार्यालयले बजेट पचाउनैका लागि नदी नियन्त्रणको कार्य गर्ने गरेको पाइएको छ । यसको पछिल्लो उदाहरण हो,…
काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँमा छिट्टै वितरण हुने बताएका छन् । उनले मेलम्चीबाट काठमाडौँमा पानी पठाउन बाढी र पहिरोबाट क्षतिग्रस्त हेडवक्र्सको काम तीव्र गतिमा भइरहेको बताउँदै गत वर्षको तुलनामा यो वर्ष मुहानस्थलमा…
एजेन्सी – इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग सेल्फी साझा गरेकी छन्। आफ्नो एक्स ह्यान्डलमा यो सेल्फी सेयर गर्ने क्रममा पीएम मेलोनीले #मेलोडी ह्यासट्याग प्रयोग गरेका छन्। उनले क्याप्सनमा पनि लेखेका छन्, “COP28…
एजेन्सी – लामो समयदेखि चलिरहेको तिब्बत–चीन विवाद समाधानका लागि अमेरिकाले अर्को कदम अगाडि बढाएको छ । हालै अमेरिकी संसदको शक्तिशाली समितिले तिब्बतको इतिहासबारे चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को प्रचारलाई सम्बोधन गर्ने निर्णय गरेको छ। उनीहरुले चीनको…
कबाड गाेदाम भत्काउदै रुपन्देही प्रशासन काठमाडौं । भारतीय प्रहरीले नेपालको नाकाबाट तस्करी भएको लागूऔषध चरेससहित चार जनालाई पक्राउ गरेको छ । रुपन्देहीको मैनिहवा नाकाबाट ठूलो परिमाणमा तस्करी भएको चरेस भारतीय प्रहरीले बरामद गरेको हो । भारतीय…