पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपियाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

चीनमा फैलिँदै श्वासप्रश्वास सम्बन्धी रोग, जोखिममा नेपाल पनि

काठमाडौं । दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

पाँच वर्षमा ५६ अर्ब ७२ करोड राजस्व छली, ६११ विरुद्ध मुद्दा

काठमाडौँ। मुलुकमा राज्यकोषमा दाखिला गर्नुपर्ने रकम दाखिला नगरी राजस्व छली गर्ने क्रम व्यापक छ । सरकारका नियामक निकायको आँखा छली वार्षिक अर्बौं रुपियाँ राजस्व छली हुने क्रम रोकिएको छैन । नियामक निकायका रूपमा रहेको राजस्व अनुसन्धान…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

चिनियाँ कारखाना गतिविधिमा लगातार संकुचित

बेइजिङ । चीनको कारखाना गतिविधिमा लगातार दोस्रो महिना सङ्कुचन भएको आधिकारिक तथ्याङ्कले बिहीबार बताएको छ । यसबाट सरकारमाथि सङ्कटग्रस्त अर्थतन्त्रका लागि अझ बढी सहयोग प्रदान गर्नुपर्ने दबाब बढेको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार कारखाना उत्पादनको…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

केरुङ–काठमाडौं रेलमार्ग : सम्भाव्यता अध्ययन मै तीन अर्ब खर्च हुने

काठमाडाैं । चीनले नेपाल–चीन प्रस्तावित पहिलो अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भावना अध्ययन समयमै सम्पन्न गर्ने प्रतिबद्धता गरेको छ । चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा पुस ०७९ (डिसेम्बर ०२२) देखि सुरु भएको रेलमार्गको अध्ययन असार ०८३ (जुलाई ०२६)…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

ताइवानसँगको व्यापार नगर्न बेलायतलाई चीनको दादागिरी

बेइजिङ । चीन सरकारले द्विपक्षीय व्यापार वार्ता सम्झौताको घोषणा पछि ताइवानसँगको सम्बन्ध बढाउन बेलायतले व्यापार सहयोगलाई ‘बहानाको रूपमा’ प्रयोग गरेको आरोप लगाएको छ। बेलायतका लागि ताइवानका प्रतिनिधि, केली हसिह र ताइपेईमा रहेका उनका ब्रिटिश समकक्षी जोन…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

धर्मनिरपेक्षतामाथि प्रश्न : गठबन्धनभित्रै देउवाको विरोध

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार नवलपुरमा पार्टीको जिल्ला अधिवेशनलाई सम्वोधन गर्दा धर्म निरपेक्षताबारे छलफल गर्न सकिने प्रतिक्रिया दिए । सभापति देउवाको अभिव्यक्तिप्रति स्वयं सत्ता गठबन्धन दलकै नेता सन्तुष्ट छैनन् । तर, प्रधानमन्त्री पुष्पकमल…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट माटो र चट्टान पृथ्वीमा ल्याउने

फाइल तस्वीर नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को चन्द्र अभियानले चन्द्रमाको सतहबाट माटो र चट्टानका नमून पृथ्वीमा ल्याउने भएको छ । इसरोको स्पेस एप्लिकेसन सेन्टरका निर्देशक निलेश देसाईले आगामी चन्द्र अभियान चन्द्रयान…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

किन बढ्दै छन् अवैध रूपमा अमेरिका प्रवेश गर्ने चिनियाँ ?

अमेरिकाले ‘डिपोर्ट’का लागि अन्तिम आदेश दिएका १३ लाख आप्रवासीमध्ये करिब एक लाख चिनियाँ छन् मेक्सिकोको सिमानातर्फबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरूमा नसोचेको देश अर्थात् चीनका नागरिकको संख्यामा भारी वृद्धि देखिएको छ । लामो दूरी र यात्राको कठिनाइको…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

काठमाडौं महानगरमा संगठित भ्रष्टाचार

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा संगठित रूपमा भ्रष्टाचार हुने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । दुई सेवाग्राहीले सेवा लिन जाँदा पैसाको मोलमोलाइ नमिलीकन काम नै नहुँदा दुःख र हैरानी खेप्न बाध्य…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

1 26 27 28 29 30 280