पालमुनि १ हजारभन्दा बढी भूकम्पपीडित बिरामी

जाजरकोट । भूकम्पले घर भत्केपछि भेरी–२ का बिर्खबहादुर कार्कीको परिवार त्रिपालमा बास बस्न थालेको महिना दिन भइसक्यो । तर, अस्थायी भवन बनाउन सरकारले दिने भनेको राहत अझै पाएका छैनन् । त्यसैकारण चिसो भुइँमै रात बिताउनु परिरहेको कार्कीको गुनासो…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

डिप्रेसनमा प्रहरी दस्ता, सात वर्षमा ३५ जनाल गरे आत्महत्या

नेपाल प्रहरी प्रधान कार्यालयको आँकडाअनुसार पछिल्ला सात वर्षमा ३५ जना प्रहरी कर्मचारीले आत्महत्या गरेका छन्। जसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका कर्मचारी छन्। प्रधान कार्यालयले दिएको तथ्यांकअनुसार एक एसएसपी, एक प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई),…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

६० महिनामा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई क्विन्टलभन्दा धेरै सुन बरामद,दर्जनौं चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । ३८ क्विन्टल सुन तस्करी प्रकरणले पाँच वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन, देश नै तरंगित बन्यो । घटनामा जोडिएका ४५ भन्दा धेरै अभियुक्त पक्राउ परे, तर तस्करी रोकिएन । फरक–फरक शैली र रूपमा तस्करी…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

भारतमा नेपाली व्यासायी अर्बपति

नयाँ दिल्ली । गुल्मी ग्वादीका युवराज बरालका पिताका १३ सन्तान थिए । केटाकेटी उमेरमै आमाको निधन भयो । जेठो दाइ पहिल्यै भारत गइसकेका थिए । बुवाले अर्को विवाह गरेपछि बाँकी भाइबहिनीको जिम्मेवारी पनि उनकै काँधमा आइपर्‍यो…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

ऋणको सदुपयोग गरेकालाई सहजीकरण गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएपछि तिर्नुपर्ने भन्दै राष्ट्र बैङ्कले ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने बताए । राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

एमसीसी सम्झौता अन्तर्गत खरिद प्रक्रिया अघि बढ्यो

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अन्तर्गत विद्युत् प्रसारण लाइनसम्बन्धी खरिद प्रक्रिया अघि बढेको छ । नेपाल कम्प्याक्टको व्यवस्थापकीय निकाय एमसिए नेपालका अनुसार त्यसका लागि नेपाल सरकारको अर्थ मन्त्रालय, एसमसिसी र एमसिएले आपसी समन्वयमा…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु

काठमाडौँ । सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ । प्रहरीको तथ्यांक अनुसार बिहीबारसम्म जाजरकोटमा २७ र रुकुम पश्चिममा पाँचजनाले ज्यान गुमाएका छन् । चिसो…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

त्रिविको उपकुलपतिमा आधा दर्जन आकांक्षी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब एक महिनाअघि बनाउनुभएको त्रिविको उपकुलपति छान्ने समितिको अझै अत्तोपत्तो छैन । सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षासचिव सुरेश अधिकारी र त्रिविका…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

मानवीय कानुन पालना गर्न र बन्धकलाई रिहाइ गर्न इजरायल-हमासलाई भारतीय विदेशमन्त्रीको आग्रह

नयाँ दिल्ली । गाजामा इजरायल-हमास द्वन्द्वले ठूलो मानवीय पीडा निम्त्याउँदैछ भन्ने कुरालाई ध्यानमा राख्दै भारतले यसले तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायको सबै प्रयासलाई स्वागत गर्दछ र सबै बन्धकहरूलाई जोड दिनुपर्ने जनाएको छ। भारतले हमासले बन्धक बनाइएका…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

पुसभित्रै फेरिन सक्छन् मन्त्री

सरकारका मन्त्रीहरूले साउन २६ यता आफूहरूले गरेको कामको विवरण मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बुझाएका छन्। मन्त्रीहरूले बुझाएका विवरणमाथि समीक्षा गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठले प्रधानमन्त्री कार्यालयले माग गरेअनुसार मन्त्रालयले गरेका…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

1 22 23 24 25 26 280