मधेसको मुद्दा फिर्ता भयो, ओलीलाई हेर्ने नजर उस्तै ‘ओलीलाई मधेस होइन, जसपाका सांसद चाहिएको हो’

[caption id="attachment_9126" align="aligncenter" width="840"] फाइल तस्बिर[/caption] जनता समाजवादी पार्टी नेपाल (जसपा) ले माग गरेअनुसार प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारले १२० जनाका मुद्दाहरु फिर्ता गरिसकेको छ । सांसद रेशम चौधरीको मुद्दा भने अझै फिर्ता भएको छैन ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पुर्वी नाका हुदै राेहिंग्या नेपाल भित्रिदै, सरकार माैन

[caption id="attachment_9122" align="aligncenter" width="2000"] फाइल तस्बिर[/caption] विराटनगर । म्यानमारबाट विस्थापित भएपछि बंगलादेशमा शरण लिएर बसिरहेका रोहिंग्या शरणार्थी भारतको बाटो हुँदै सीमावर्ती नाकाबाट पूर्वी नेपालमा छिर्न थालेको पाइएको छ । जीवन जिउन सहजताको खोजी गर्दै रोहिंग्य मुस्लिमहरु…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

अस्पतालमा बेड नभएका भनाईप्रति कांग्रेसकाे आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसकिने भइसकेको सरकारको सार्वजनिक वक्तव्यप्रति आपत्ति जनाएको छ । संकटमा अपिल गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुनुपर्ने कांग्रेसले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

सरकार उद्घाटन, भीडभाड र तडकभडक गरिरहँदा कोरोना झन फैलिदै गयाे : देउवा

[caption id="attachment_8711" align="aligncenter" width="216"] फाइल तस्बिर[/caption] काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना महामारी व्यापक रुपमा फैलिएको आरोप लगाएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा केहीबेरअघि पत्रकारसम्मेलन गर्दै देउवाले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

सरकारले हात उठायाे , अस्पतालमा शय्या पुर्याउन नसक्ने स्पष्टाेक्ति

‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आयो’ काठमाडौँ — कोभिड १९ को संक्रमण नेपालमा निकै उच्च गतिमा फैलिरहेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

लुम्बिनी प्रदेशिक अस्पताल : ३६ बेड एडीयू र १६ बेडकाे आईसियु संचालनमा

  बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले धागो कारखनामा संञ्चालनमा रहेको कोरोना अस्थायी अस्पतालमा आइसोलेशनमा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको एच डी यू को निर्माण भई संञ्चालनमा आएको छ [caption id="attachment_9112" align="aligncenter" width="192"] फाइल तस्बिर[/caption]…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

कम्युनिस्ट सरकारमा ज्यान मार्ने उद्योगदेखि विभिन्न आरोपमा मुद्धा खेप्ने मन्त्री नियुक्त

पाेखरा , वैशाख १७ । प्रदेशसभामा आफूलाई स्वतन्त्र सांसदको हैसियतमा छुट्टै बस्ने ठाउँको माग गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बनेेेका छन। जबकी प्रदेशसभा सचिवालयले उनको मागअनुसार नै स्वतन्त्र सांसदका रुपमा बस्ने व्यवस्था मिलाएको थियो…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

मधेश आन्दोलनका मुद्दा फिर्ता लिएर प्रधानमन्त्रीबाट गल्ती स्वीकार : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती स्वीकार गरेको प्रतिक्रिया दिएका छन् । बुधबार मन्त्रिपरिषद्ले मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति प्रतिक्रिया…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

काेराेना महामारीमा सरकार हरायाे :प्रतिपक्षी

[caption id="attachment_9094" align="aligncenter" width="980"] फाइल तस्बिर[/caption] विराटनगर/ १६ वैशाख । देशभरि कोरोना महामारीको दोस्रो लहरले जनजीवन प्रभावित हुँदा प्रदेश सरकार हराएको प्रतिपक्षी दलका नेताहरुले बताएका छन् । संक्रमणका कारण जनता छटपटाइरहँदा प्रदेश १ सरकार भने हराएको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

रेशम चौधरीसंग जोडिएको मुद्दा फिर्ता गर्न संविधान र कानुनले दिँदैन:महान्यायाधिवक्ता

[caption id="attachment_8443" align="alignright" width="900"] फाइल तस्बिर[/caption] काठमाडौँ । ओली नेतृत्वकाे सरकारले जनता समाजवादी पार्टी (जसपा) का सांसद रेशम चौधरीविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन नसक्ने भएको छ । महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनमा भएको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि