घुम्टाे ओढेकाे रेल सरकारलाई जिस्काउदै

तयारी सकिए पनि कोरोनाका कारण रेल चलाउन सक्ने अवस्था छैन’ [caption id="attachment_9192" align="aligncenter" width="1080"] तस्बिर : नेपाल रेलवे[/caption] काठमाडौँ — भारतबाट ल्याएको ८ महिना बित्न लाग्दा पनि पालले छोपिएका दुईवटा रेल सेटले अझै ‘घुम्टो’ खोल्न पाएका…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनसंग भएको सम्झौता, नेपाल माथी थपिदै ऋण

[caption id="attachment_8963" align="aligncenter" width="850"] फाइल तस्बिर[/caption] एजेन्सि । चीनको सबैभन्दा ठुलो महत्त्वाकाङ्क्षी महँगो प्रोजेक्ट वेल्ड एन्ड रोड डनिसीएटीभ (बीआरआई) सन् २०१७ मा नेपालले पनि यस प्रोजेक्टमा सामेल सहमति जनाएका थिए । चीनले एसियाका धेरै देशलाई बीआरआई…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

विश्वासको मत लिन संविधानको गलत प्रयोगः झल्कियाे निरङ्कुशता

काठमाडौं । हठात् संसद अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि अर्को असंवैधानिक कदम उठाएका छन् । संविधानका व्याख्याताहरुले यसलाई दुनियाँमा कहीं नभएको अभ्यास भनेका छन् । ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो स्वार्थका लागि प्रतिनिधिसभाको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

उपेन्द्रलाई बाइपास गरि ओलीलाई बहुमत जुटाउन महन्थ ठाकुरको हस्ताक्षर अभियान जारी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास मतमा समर्थन जुटाउन सुरु गरेको हस्ताक्षर संकलन मंगलबार पनि जारी छ । अध्यक्ष ठाकुरले आफ्ना पक्षका प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

जनताकाे लाशमा राजनीति ,सुरक्षा तैयारी अन्याेल, जारी छ सत्ताको खेल

[caption id="attachment_9172" align="aligncenter" width="768"] फाइल तस्बिर[/caption] सामान्यतः बैशाख दोस्रो, तेस्रो सातामा संघीय संसदको बजेट अधिवेशन आह्वान भइसक्ने गरेका छन्। अघिल्लो वर्ष पहिलोपटक कोरोना भाइरसको त्राससँग देश जुधिरहेका बेला पनि बैशाख २६ गतेका लागि बजेट अधिवेशन आह्वान…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

सरकारका हास्यास्पद प्राथमिकता

[caption id="attachment_9169" align="aligncenter" width="288"] धर्मेन्द्र झा (पुर्व केन्द्रीय अध्यक्ष) नेपाल पत्रकार महासंघ[/caption] पछिल्लो वर्ष ६ प्रतिशत जनता गरिबीको रेखामुनि झरेका छन् र तथ्यांकले सरकारको प्राथमिकताको पोल उदांगो पारिदिएको छ देश एकपटक फेरि कोरानासँग संघर्ष गर्न बाध्य…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

मुख्यमन्त्री पोखरेलसँगै प्रदेश प्रमुखले पनि बिर्सिए नैतिकता

हठात् गरिएको यस्तो नियुक्तिले नैतिक र संवैधानिक दुवै प्रश्न उब्जायो काठमाडौं । नेपाली राजनीतिक बजारमा चर्चाको शिखरमा छन्, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेल । कुनै नयाँ वा अचम्मको काम गरेको चर्चामा आएका भने होइनन्, उनी ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चार महिनादेखि पार्किङ गरेको कारभित्र दलित बालकको शव : छानबिन र कारबाही गर्न दलित आयोगको ध्यानाकर्षण,

काठमाडौं । दाङमा दलित समुदायका तीन बालकको शव चार महिनादेखि पार्किङ गरेर राखेको कारभित्र नग्न/अर्धनग्न अवस्थामा भेटिएको घटनाप्रति राष्ट्रिय दलित आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोग र अन्य संघसंस्थाहरूले बालकहरूको अपहरणपछि हत्या गरिएको भन्दै घटनाको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

आफ्नो क्षेत्रमा चीनले अवैध गतिविधि गरेको भन्दै भड्कियो भियतनाम

[caption id="attachment_9148" align="aligncenter" width="808"] फाइल तस्बिर[/caption] एजेन्सी– विवादित दक्षिण चीन सागरमा चिनियाँ गतिविधिको भियतनामले कडा निन्दा गरेको छ । विवादित दक्षिण चीन सागरस्थित ह्विटसन रिफ नजिकै चीनले माछा मार्ने नौसैन्य विमानहरु लामो समय यता राखेको भन्दै…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

संक्रमितका लागि अस्पतालमा शैय्या छैन भन्नु लाचारी र लज्जास्पद : कांग्रेस प्रवक्ता शर्मा

  काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाई लाचारी र लज्जास्पद भएको बताएको छ । शनिबार नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जटिल परिस्थितिमा गम्भिरताका लागि अपिल…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि