ललितपुर — महिनौंदेखिको आलटालपछि मंगलबारदेखि उच्च अदालत, पाटनमा नियमित सुनुवाइमा परेको नक्कली भुटानी शरणार्थी मुद्दामा यो प्रकरणको थालनी गर्ने तत्कालीन गृहमन्त्री रामबहादुर थापा र पूर्वगृह सचिव प्रेमकुमार राईसमेत सिधै छानबिनको दायरामा आउनुपर्ने तर्क पेस भएको छ…
अलास्का। अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ। दुई देशबीच जारी युद्धाभ्यास अन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो। दुवै देशका सेनाले शुक्रवार अलास्कामा अभ्यास गरेका भारतीय सेनाका अधिकारीहरूले बताएका छन्। अभ्यासमा…
राजनीतिक पृष्ठभूमि कुनै बेला नेपालका कान्छा सभासदका रुपमा पहिचान स्थापित गराउने पश्चिम कपिलवस्तुकाे ठुलाे राजनीतिक घराना " शाह परिवार" काे नेतृत्व आफ्नाे हातमा लिएर विरासत बढाउदै लगेका नेपाली कांग्रेसका प्रभावशाली नेता पुर्व सांसद अभिषेक प्रताप शाह…
- स्वर्णिम वाग्ले गलतलाई रोक्ने र प्रजातन्त्रको मूल्यमान्यतालाई जोगाउँदै सुशासनलाई अघि बढाउनुपर्ने संस्थाहरू नै कब्जामा परेका छन्। प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्दा मेरो चुनावी नारा नै ‘राजनीति सङ्ल्याउने र अर्थतन्त्र उकास्ने’ भन्ने थियो। त्यसलाई पत्याएर तनहुँका जनताले…
जनमत पार्टीका अध्यक्ष सीके राउत यतिबेला बारा क्षेत्र नं २ को चुनावी अभियानमा होमिएका छन्। पार्टीका उम्मेदवार शिवचन्द्र कुश्वाहालाई विजयी गराउन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्न उनी आफैं त्यस क्षेत्रमा सक्रिय छन्।…
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि यही माघ १५ गते नेपालमा आउँदै छिन् । भ्रमणको क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत…
काठमाडौ । केपी शर्माओली नेतृत्वकाे नेकपाले हार व्यहोरेका १७ र एकीकृत समाजवादीले जितेका १० मध्ये सात क्षेत्र पनि एमालेले जित्थ्यो, ओली–माधव नफुटेका भए समानुपातिकतर्फ पनि चार सिट थपिन्थे । मतपरिणाम भन्छ– सग्लो एमाले चुनावमा गएको भए…
काठमाडौं । भारत-चीन तनावका बीच चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्ने भएका छन् । भारत र अमेरिकाले नोभेम्बर १५ देखि डिसेम्बर २ सम्म एलएसीमा अभ्यास गर्नेछन्। यो अभ्यास उत्तराखण्डको औलीमा…
एजेन्सी पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ : ४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या दश पुगेको छ। यस भूकम्पमा परी अन्य कैंयौँ घाइते भएका छन्। उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि…
एजेन्सी । देश छाड्न लागेका श्रीलङ्काका पूर्व अर्थमन्त्री बासिल राजपक्षेलाई अध्यागमनका कर्मचारीले विमानस्थलबाटै फर्काएका छन् । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेका कान्छा भाइसमेत रहेका बासिल राजापाक्षे दुबई हुँदै अमेरिकाको वाशिङ्टन जानका लागि कोलम्बो विमानस्थल पुग्नुभएको थियो तर…