काठमाडौं : सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा फाइन्द्रराज पाण्डेलाई नियुक्त गरेको छ। फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेलाई बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो। बैठकका निर्णय सुनाउँदै बुधबार सञ्चार…
कृष्णनगर, कपिलवस्तु फाल्गुन २७ नेपाल कम्युनिस्ट पार्टी एमालेको जरा अभियान अन्तर्गत आज कुष्णनगर वाड्रा नं १२ जोशी डिहवामा राजेश चौधरी को अध्यक्षतामा ११ सदस्यि वडा कमिटी गठन गरिएको छ। अब्दुल सलामको अध्यक्षता, प्रमुख अतिथि प्रदेश कमेटी…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संसद्मा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहने भएका छन्। प्रधानमन्त्री ओली विराटनगर जाने जाने कार्यक्रम भएकाले भएकाले प्रचण्ड बोल्दा प्रतिनिधिसभामा अनुपस्थित रहनेछन्।…
रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेर पुनरावेदन दिनुभएको छ ।गत माघ १३ गते रुपन्देही जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रवि…
काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय उत्पादनको १३ प्रतिशत हिस्सा ओगटेको कृषिमा आधारित अर्थतन्त्रको उत्पादकत्व ५ प्रतिशतमा घटेको बताएका छन्। सोमवार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।…
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संघीयता मन नपराउनेहरुले सरकारको कुशासनको फाइदा उठाएर अहिले व्यवस्थाविरोधी अभियान चलाएको आरोप लगाएको छ। सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो आरोप…
काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन्। काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। प्याब्सनको अध्यक्षमा टीका पुरीले पुनः दोहोरिने आकांक्षा…
काठमाडौं : सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भए पनि पर्याप्त नरहेको बताएकी छन्। सोमबार ललितपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी…
काठमाडौँ : नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले सांसदहरू आरोप र प्रत्यारोपमा अल्झिरहँदा समृद्ध नेपाल, सुखी नेपाली भन्ने लक्ष्य ओझेलमा पर्ने चिन्ता व्यक्त गरेकी छन्। राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन्। उनले…
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आइपुगेका छन्। आइतबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएका राजालाई विमानस्थलको गेटदेखि नै राजाका समर्थक र विभिन्न समर्थकहरूको र्यालीले भव्य स्वागत गरेको छ। राजालाई स्वागत गर्न दिउँसैदेखि राजावादी विभिन्न स्थानमा भेला…