[caption id="attachment_8443" align="aligncenter" width="900"] फाइल तस्बिर[/caption] काठमाडौं । सांसद रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा थारु अगुवाहरुले धर्ना दिएका छन् । थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र…
काठमाडौँ । भारतमा कोरोना संक्रमण बढेसँगै सरकारले नेपाल प्रवेशमा कडाइ गरेको छ । अब भारतबाट नेपाल प्रवेश गर्नेहरूको सीमा नाकामा चेकजाँच हुनेछ र कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए क्वारेन्टिनमा राखिनेछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा…
[caption id="attachment_8175" align="aligncenter" width="909"] राजेन्द्र महतो (वरिष्ठ नेता जसपा)[/caption] प्रत्येक नौजवानले सके युरोप–अमेरिका, नभए खाडीमै भए पनि आफ्नो भविष्य देख्ने अवस्था कसले सिर्जना गर्यो ? कांग्रेस–कम्युनिस्टले आफूहरूलाई जति नै श्रेष्ठ ठाने पनि उनीहरूको शासनकालमा नेपाल…
बारा । जनता समाजवादी पार्टीका वरिष्ट नेता राजेन्द्र महतोले काठमाडौमा चलीरहेको नयां सतासमिकरणको सन्दर्भमा आफुहरु शर्तक रहेको बताएका छन । शुक्रवार बाराको सिम्रोणगढमा आयोजित शोकसभा कार्यक्रमलाई सम्बोधन गर्दै महतोले मुद्धालाई बिर्सेर अव जसपा नेपाल कसैसंग सतासहयात्रा…
[caption id="attachment_8375" align="aligncenter" width="1550"] फाइल तस्बिर[/caption] काठमाडौँ । अध्यक्ष केपी शर्मा ओलीले शनिबारका लागि बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहले सहभागी नभइ बहिष्कार गर्ने…
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल…
फाइल तस्बिर काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाका तीन वटा बैठक बसे । फागुन २३ गतेको पहिलो बैठक संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गर्यो । त्यसपछि फागुन २६ र चैत ३…
[caption id="attachment_8332" align="aligncenter" width="710"] File photo[/caption] काठमाडौं / ४ चैत्र । कम्युनिष्ट विचारधाराबाट प्रभावित महामानव विश्वेश्वर प्रसाद कोइरालाले नेपालको समृद्धि समाजवाद बाट मात्रै सम्भव छ भन्ने निष्कर्ष निकाली ‘प्रजातान्त्रिक समाजवाद’ प्रतिपादन गरे, जहाँ साम्यवादी दर्शनका केही…
[caption id="attachment_8324" align="aligncenter" width="219"] File photo[/caption] काठमाडौं/चैत ४। काठमाडौ । एमाले नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई चिनियाँ नेता च्याङ काइ सेकसँग तुलना गरेका छन् । बुधबारबाट सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा नेता पाण्डेले माओ…
काठमाडौँ। म्यानमारमा सैनिक कू विरुद्ध आन्दोलन गरिरहेका प्रदर्शनकारीले उत्तरी छिमेकी चीनलाई निशाना बनाउँदै उसले लगानी गरेका कम्पनीहरूमा तोडफोड र आगजनी गर्न थालेका छन्। आइतबार यांगुनको लाइङथाया औद्योगिक क्षेत्रमा रहेका चिनियाँ लगानीका उद्योगमा आगजनी गरिएको छ। उद्योगमा…