काठमाडौं , ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र अपराध कर्मबाट आएको पार्टी भएको बताएका छन् । केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै ओलीले अहिले माओवादी शिथिल भएको बताए । ‘माओवादी शिथिल…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका निलम्बित सांसद रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘मैले उहाँलाई सांसद हु [caption id="attachment_8443" align="aligncenter" width="900"] फाइल तस्बिर[/caption]…
[caption id="attachment_10795" align="aligncenter" width="890"] शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद[/caption] ३ साउन, काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ११ मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्न गरिएको सिफारिस खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले…
काठमाडाैं । जनता समाजबादी पार्टी (जसपा) को उपेन्द्र यादव समूह सरकारमा जाने भएको छ । सो समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाको तत्काल कायम रहेको…
काठमाडौं । चीनले चक्रपथ विस्तार आयोजनामा तत्काल काम शुरु गर्न इन्कार गरेको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारको काम शुरु गर्न सरकारले आग्रह गरेपछि चीनले सडक क्षेत्रबाट बिजुलीको पोल नहटाइएको भन्दै प्राविधिक तथा निर्माण टोली पठाउन…
‘आफ्नै सरकार ढाल्ने नाइके, लाजसरम पचेका, गद्दार …’ यो गाली आफ्नै निजी निवास बालकोटको बरन्डामा उभिएर अस्ति असार ३० गते केपी ओलीले आफ्ना समर्थकहरूबीच सहकर्मी माधव नेपाललाई गरेका हुन् । ‘माधव नेपाल – मुर्दावाद !…
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी पार्टी नै फुटाउनेसम्मको अवस्थामा पुगेका छन् ।अध्यक्ष यादवले ७ मन्त्री र एक राज्यमन्त्री मागेका छन् । यस्तो भएमा उनी महन्थ ठाकुर समुलाई छोडेर सरकारमा…
काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि बधाई दिन बिर्सेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको भेटमा राजदूत यान्छीले नेपाललाई कोभिड–१९ विरुद्धको सहयोग जारी राख्ने…
[caption id="attachment_10751" align="aligncenter" width="1230"] तस्बिर : अनलाइन खबर[/caption] काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनमाथि लेखिएको चन्द्रदेव जोशीको एक लाख ८८ हजार शब्दको पुस्तकको निचोडले भन्छ– नेपालमा कम्युनिस्ट पार्टीको जन्म संकीर्णताको आधारमा भएको थियो । आगामी महिना प्रकाशित…
[caption id="attachment_10747" align="aligncenter" width="890"] तस्बिर : अनलाइन खबर[/caption] काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले भेटवार्ता गरेका छन् । भट्टराईलाई भेट्न विप्लव र नेता…