हिन्दु विराेधी टिप्पणी गरेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पुतला दहन

साउन ८/शुक्रबार कपिलवस्तु। महाकाल सामाजिक संस्था कपिलवस्तु द्वारा जिल्लाको शिवराज नगरपालिकाको रूद्रपुर चोकमा चर्को नाराबाजी गर्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पुतला दहन गरिएको छ। सामाजिक संजाल ट्विटर मार्फत हिन्दु धर्म , सांस्कृति र आस्था माथि ठाडो…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र भारतीय राजदूतबीच खुमलटारमा भेटवार्ता

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर बधाइ दिएको भोलिपल्ट मंगलबार राजदूत क्वात्रा प्रचण्ड निवास…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

हिन्दु आस्थामाति अभद्र टिप्पणी गरेकाले बाबुराम भट्टराईकाे हिन्दु संगठनद्वारा विराेध

  वीरगंज । नेपाल विश्व हिन्दु महासंघले जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथी कारवाही गर्न माग गरेकाे छ । डा‍. भट्टराईले आफ्नाे ट्विटरको माध्यमबाट वैदिक सनातन हिन्दु धर्म र संस्कृतिलाई…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

९०० बर्ष पुरानाे पुरातात्त्विक शिवमन्दिर संरक्षणकाे अभावमा जीर्ण

कपिलवस्तुमा सन् १२९० मा बनेकाे लगभग ९०० बर्ष पुरानाे शिवमन्दिर कृष्णनगर नगरपालिका वडा ४ सिर्सिहवामा अवस्थित छ , जीर्ण अवस्थामा रहेकाे मन्दिरकाे दूरि भारतीय सिमादेखि २०० मीटरमात्र । तस्बिर : अंकुश श्री

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

बाबुराम भट्टराइकाे हिन्दु धर्ममाथि निरन्तर प्रहारले आहत जसपाका ११ जना कार्याकर्ताद्वारा राजिनमा

वीरगंज ,साउन ६ । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दु धर्ममाथी अघात पुग्ने अभिव्यक्ति दिएको भन्दै उनकै पार्टीका युवाहरुले राजिनामा दिएका छ । पार्टी निकट समाजवादी विद्यार्थी युनियन पर्साका बरिष्ठ उपाध्यक्ष कृष्ण…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

रेशम चाैधरीकाे मुद्दा फिर्ता लगायत मधेशका समस्या समाधानका लागि महन्थ ठाकुरले भेटे प्रधानमन्त्री देउवालाई, माग सम्बाेधन गर्न ध्यानाकर्षण

काठमाडौं ,असार ६ ।रेशम चाैधरीकाे मुद्दा फिर्ता लगायत मधेशका समस्या समाधानका लागि महन्थ ठाकुरले प्रधानमन्त्री देउवालाई  भेटेर माग सम्बाेधन गर्न ध्यानाकर्षण गराएका छन। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

कम्युनिष्ट भेटघाट : संसदीय व्यवस्था खारिज कि जनमत संग्रह ?

  तीनबुँदे सहमतिको कार्यान्वयन र दोस्रो जनमत संग्रहको माग राख्दै विपल्वकाे भेटघाट तीव्र काठमाडौं । केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारसँग तीनबुँदे सहमतिमार्फत शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

प्रदेश २ मा सत्ता बचाउन मन्त्रालय फुटाएपछि सचिव तनावमा ! कामकाज अस्तव्यस्त

जनकपुर । उपेन्द्र यादव पक्षकाे जसपा नेतृत्व रहेकाे प्रदेश २ सरकारले मन्त्रालयहरूको संख्या बढाएसँगै भौतिक पूर्वाधार तथा कर्मचारी व्यवस्थापनमा किचलो सुरु भएको छ । मन्त्रालयको संख्या बढाइए पनि भवन अभावसँगै सचिवलाई नै कार्यकक्षको अभाव देखिएको छ…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

संविधान संशोधन र रेशम चौधरीलाई रिहाई : प्रधानमन्त्रीसँग महन्थ ठाकुर पक्षको माग रहेकाे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ठाकुर…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

मन्त्रिपरिषद् निर्णय : भारतमा उडान थप ,बुधबार सार्वजनिक बिदा, दुई जिल्ला संकटग्रस्त क्षेत्र घोषणा,

काठमाडौं ।  मन्त्रिपरिषद् निर्णयले भारतमा उडान थप ,बुधबार सार्वजनिक बिदा, दुई जिल्ला संकटग्रस्त क्षेत्र घोषणा गरेकाे हाे । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन ६ गते बुधबार इस्लाम धर्मावलम्बीको ठूलो पर्व बकर इदको उपलक्ष्यमा सार्वजनिक बिदा दिने…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि