मधेशीलाई गाली गरेकी ज्वाला संग्रौलाले धेरैजसाे प्रमाणपत्र पेश’ फर्जी  

                                                                   काठमाडौं, १७ असार…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

विद्यार्थी संगठनद्वारा राष्ट्रपति र प्रधानमन्त्री काे पुतला दहन

[caption id="attachment_10486" align="aligncenter" width="840"] राताेपाटी[/caption] काठमाडौं । विपक्षी पाँच दलको गठबन्धननिकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्री र राष्ट्रपतिकाे पुतला दहन

काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला जनाएका छन् । बुधबार विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले बबरमहलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । असंवैधानिक ढंगले प्रतिनिधिसभा पटकपटक…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

याे ओली प्रवृत्ति विरुद्धको लडाईं हो : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले काँग्रेस सभापति शेरबहादुर देउवाको आग्रहका कारण आगामी कदम चाल्न नसकेको बताएका छन् । विपक्षी गठबन्धनले लेखक तथा बुद्धिजीवीसँग आयोजना गरेको अन्तरक्रियामा नेता नेपालले भने, ‘मैले केही गरौं भनेर भन्दा शेरबहादुरजीले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्रीको इच्छा विपरित खाेपमा कसरी कमिसन खायो होला ? : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कमिसनकै कारण कोरोना खोप आउन नसकेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार पनि गर्दिनँ, गर्न पनि दिन्नँ’ भने पनि निवर्तमान स्वास्थ्यमन्त्रीले नै कमिसनका कारण खोप आउन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सरकारले दायित्व बिर्सिएर जातीय द्वन्द्व चर्काउन खोज्यो : गगन थापा

  काठमाडाैं । कांग्रेस नेता गगन थापाले सबैखाले विभेदको अन्त्य भएको समाज निर्माण गर्न विभेद नगर्ने र विभेद नसहने नागरिकमा रूपान्तरणको सत्प्रयास गरिरहनुपर्ने बताएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत सरकारले आफ्नो दायित्व बिर्सिएर द्वन्द्व चर्काउन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

राष्ट्रपतिबाट अतिक्रमण भएपछि संसदको अधिकार अपहरण भयो: सभामुख सापकाेटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अधिकार अपहरण भएको बताएका छन्। मंगलबार सम्पादकसँगको छलफलमा सभामुख सापकोटाले यस्तो बताएका हुन्। उनले राष्ट्रपतिबाट कार्यक्षेत्र अतिक्रमण भएको र अदालतको निर्णय उलंघन हुँदा संसद्‍को अधिकार अपहरण भएको बताएका हुन्। ‘संसदको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रचण्ड भन्छन :ओली षडयन्त्रका गोटी चालने गन्ध आइरहेकाे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केपी ओलीले षडयन्त्रका गोटी चाल्न सक्ने बताएका छन्। विपक्षी गठबन्धनद्वारा सोमबार आयोजित अन्तरक्रियामा बोल्दै उनले तथ्य, प्रमाण नजिर हेर्दा संसद् पुनर्स्थापना हुने भएपनि अझै ठूलो खेल चलिरहेको गन्ध…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

राष्ट्रपतिले आफ्नाे गरिमा समाप्त पारिन : देउवा

काठमाडौं ,१४ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन् । विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको ल्होत्से हलमा वुद्धिजीविसंग गरेको अन्तर्क्रियामा बोल्दै उनले संविधानले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भाजपाले नेपालका राजनीतिक दलहरूसँग सम्बन्ध विस्तार गर्ने कोभिड सकिएपछि दलहरूसँग संवाद सुरु गर्छौँ : भाजपा नेता चौथाइवाले

काठमाडौ । भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले नेपालमा सबै दलहरूसँग कोभिड– १९ सकिएपछि राजनीतिक संवाद सुरु गर्ने बताएका छन् । एमाले नेता एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा गत मंसिर अन्तिम साता काठमाडौं…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि