जसपा प्रदेश अध्यक्षद्वारा माओवादी नेतालाई पार्टी प्रवेश गर्न आहवान

सेयर गर्नुहोस


कपिलवस्तु । जनता समाजवादी पार्टी को प्रदेश अध्यक्ष अशोक कुमार यादव ले सामाजिक संजाल मार्फत नेकपा माओवादी केन्द्र को चर्चित युवा नेता को रूपमा रहेका चन्द्र कुमार बढ़ई लगायतका युवा नेता कार्यकर्तालाई माओवादी पार्टी छाेडि जसपा पार्टी मा प्रवेश गर्न आहवान गरेका छन ।
केहीदिन पहिला माओबादी केन्द्रका नेता चन्द्र कुमार बढ़ई पार्टी नेतृत्व पंक्तिबाट असन्तुष्ट भई साधारण सदस्य समेत नरहनेगरि राजिनामा दिएका थिए त्यस लगत्तै जसपाका प्रदेश अध्यक्ष अशोक यादव प्रवेश गराउन फेसबुक मार्फत इच्छा जाहेर गरेका थिए ।
सामाजिक कार्यमा बढी सक्रिय रहेका युवा नेता चन्द्र शर्मा को भूमिका लाई सबैले कदर र सम्मान गरेकै हुन केही दिन यता राजनीतिक वृतमा चन्द्र बढ़ई को चर्चा बढेको छ ।
आखिर के लेखेका छन त जनता समाजवादी पार्टी को प्रदेश अध्यक्ष अशोक यादव माओवादी नेता बढ़ई को बारेमा
कपिलबस्तु निवासी युवानेता चन्द्र कुमार बढई (चन्द्र शर्मा) ले नेकपा माअोवादी पार्टी परित्यागको घोषणा गरेको हुँदा शर्माले अहिले सम्म युवाहरुमा खेलेको भुमिका र शर्माको राजनितिक छविले भविष्यमा कपिलवस्तुमा राजनितीमा अहम भुमिका निर्वाह गर्न सक्ने क्षमता भएकोले शर्मा सहित उनका सम्पुर्ण साथीहरुलाई जसपामा प्रवेश गर्न अाह्वान गर्दछु ।

Facebook Comments Box