डोल्पा : डोल्पामा बिहीवार राति लडेर दुई जनाको मृत्यु भएको छ। ठुलीभेरी नगरपािलका–४ मा रोल्पा सुनछहरी गाउँपालिका ३ बर्ष अन्दाजी ३३ की पार्वती घर्ती मगर र रुकुम पश्चिम आठबीसकोट नगरपालिका ३ का वर्ष १८ का किरण…
काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरको विकास कसैले रोकेर नरोकिने बताएका छन्। २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले यस्तो बताएका हुन्।। उनले ललितपुर महानगरको विकास निर्माण रेगुलर…
काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन्। २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। उनले आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगा¥यौँ भने आफैँ…
काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले बजेट अधिवेशनमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्। बिहीवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा अपराह्न २ बजेदेखि बस्ने बैठकले संसदको आगामी अधिवेशनका सम्बन्धमा छलफल गर्ने लगायत केन्द्रीय समिति बैठकले रास्वपा संसदीय…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा जित भएको बताएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको पूर्ण बैठकमा उनले पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली,…
काठमाडौँ : गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन्। नयाँ वर्ष २०८२ को सन्दर्भ पारेर आज सुरक्षा विटमा कार्यरत पत्रकारसँगको भेटमा उनले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता…
काठमाडौँ : सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकता दिएर पारित गर्नुपर्ने दायित्व संसद्को रहेको बताएका छन्। आज विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा सभामुख घिमिरेले सामुदायिक विद्यालयका शिक्षकहरू…
काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलन स्थगित गरी विधेयक टुंग्याउन सहयोग गर्न कर्मचारीसँग आग्रह गरेका छन्। बुधवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले तत्काल आन्दोलन नथाल्न कर्मचारीलाई आग्रह गरेका…
काठमाडौँ : नेपाली काँग्रेसका सांसद हृदयराम थानीले कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्ने बताएका छन्। बुधवार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद थानीले यस्तो बताएका हुन्। उनले अवकाशलगत्तै कर्मचारीहरू संवैधानिक…