कपिलवस्तु, जेष्ठ १९ । जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठी, उपाध्यक्ष फरहान अकबाल खान, महासचिव इश्वर दयाल मिश्र लगायतको टोलीले प्रधानमंत्री शेर बहादुर देउवा लाई आज ज्ञापन पत्र बुझाएका छन् l उक्त ज्ञापन पत्रमा…
नयाँदिल्ली– भारत र बङ्गलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ । यो द्विदेशीय रेल सेवाको सुरुआत दुवै देशका अधिकारीहरूले झण्डा फहराएर गरेका हुन् । पश्चिम बङ्गालको न्यू जलपाइगुडीबाट बङ्गलादेशको राजधानी ढाका पुग्ने मिताली एक्सप्रेसलाई भारतका रेलमन्त्री…
काठमाडौं । हुम्लाकी सांसद रंगमति शाहीले उत्तरी छिमेकी चीनले हुम्लामा सीमा नमिचेको भनेर बचाउ गर्ने प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको संसदबाटै आलोचना गरेकी थिईन । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद…
काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धजका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले बुधबार जसपा अध्यक्ष उपेन्द्र…
काठमाडौं । स्थानीय तहको निर्वाचनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र नै असुरक्षित रहेको आँकडा देखिएको छ । ओलीको गृहजिल्ला झापा र ओलीकै निर्वाचन क्षेत्र दमक नगरपालिकामा एमाले हराउन सत्ता गठबन्धन दलले राप्रपासँग पनि चुनावी…
नेपालको संविधान २०७२ अनुसार हरेक पाँच वर्षमा हुने स्थानीय निर्वाचनको दोस्रो कार्यकालको लागि गत बैशाख ३० गते सम्पन्न भइ करिब सबै पालिकाको मत परिणाम पनि आइसकेको छ । नेपालमा रहेका महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका गरी…
[caption id="attachment_26549" align="alignnone" width="300"] /fli6«o ;efsf] a}7sdf ;xefuL ;b:osf7df8f}+, !# h]7 M ;ª3Lo ;+;b ejg gofF afg]Zj/df z'qmaf/ /fli6«o ;efsf] a}7sdf ;xefuL ;b:o . t:jL/ M rG›snf If]qL÷/f;;[/caption] काठमाण्डाै – सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाले सरकारले…
काठमाण्डाै – नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न सरकारसँग माग गर्नुभएको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद तामाङले अब युवाहरूलाई रोजगारीको खोजीमा हरियो पासपोर्ट दिएर विदेश…
काठमाण्डाै – सरकारले पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ । महानगर, उपमहानगर र नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने तालिम दिइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले…
भारत सरकारको अनुदान सहयोगमा पोखरा महानगरपालिका– १३ ढाँडबेँसीस्थित श्री आर्वा विजय माध्यमिक विद्यालय भवन उद्घाटन भएको छ । भारतीय कार्यबाहक राजदूत नामग्य सी खम्पाले ढाँडबेँसी पुगेर मंगलबार नवनिर्मित भवन उद्घाटन गरेकी हुन् । कास्की जिल्लाको यो…