एजेन्सी । भारतमा अवस्थित एसियाकै ठूलोमध्ये एक अहमदाबाद सिभिल अस्पतालमा पहिलो पटक दुई फरक देशका नागरिकबीच अंगदान सम्पन्न भएको छ । सडक दुर्घटनामा परी घाइते भएका लक्ष्मण मंगेता नामका २५ वर्षीय नेपाली युवकलाई अहमदाबाद सिभिल अस्पतालमा…
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न मधेस केन्द्रित दलका नेताहरूको दौडादौड छ । त्यो दौडमा पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पनि रहेका छन् । सोमबार जसपाका केही नेतालाई साथमा लिएर…
नेपालस्थित अमेरिकाको दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामेल हुन कुनै देशलाई नभनेको स्पष्टीकरण दिएको छ । मंगलबार दूतावासले एसपीपीमा सामेल हुन कुनै देशलाई नभनेको स्पष्टीकरण दिएको हो । तर कुनै देशबाट माग भएमा सामेल गराउने…
काठमाण्डाै - अमेरिकाले सैन्य सहकार्य समेटिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताका लागि नेपाललाई ताकेता गरेको छ । नेपाल भ्रमणमा आएका यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल चार्ल्स ‘ए’ फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भएका…
कपिलवस्तु-नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुद्वारा रास्ट्रघाती एमसीसी सम्झौता विरुद्ध ,जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बुद्द्पदमा फिल्डबाट र्याली गर्दै जिल्ला प्रशासन कार्यलय घेराउ गरिएको अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवलाई सद्स्य बिज्ञान क्षेत्रीले बताए ।…
काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान विन्दु नै गलत भएको बताउनुभएको छ । आज सोमवार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान गठबन्धन…
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद्, समिति र देशलाई जानकारी दिनुपर्ने बताउनुभएको छ । आज सोमवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको…
काठमाडौं- सांसद खगराज अधिकारीले मुलुकलाई चाहिले चार लाख मेट्रिकटन मल कहिले ल्याउने हो भनी सरकारसँग प्रश्न गर्नुभयो । सोमबार प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको विषयको प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसद अधिकारीले सो प्रश्न गर्नुभएको हो । “हामीलाई…
काठमाण्डाै – प्रतिनिधि सभाको आज साेमवारको बैठकमा बजेटमाथिको नियमित छलफल स्थगित गरेर रासायनिक मलको विषयमा छलफल भएकाे छ । देशमा किसानले रासायनिक मल नपाएर खेती लगाउनै नपाउने अवस्था आएको भन्दै नेकपा एमालेले बजेटमाथिको छलफल स्थगन गरेर…
काठमाण्डाै - प्रमुख प्रतिपक्षी एमालेले संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन्…