अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन्। बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ। शर्मामाथि छानबिन गर्न आज…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

अर्थमन्त्रीमाथि लागेका आरोपको छानबिन गर्न ११ संसदीय समिति गठन हुँदै, एमालेबाट ४ जना

काठमाण्डाै – बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन समिति गठन हुने भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलहरूको बैठकले छानबिनका लागि ११ सदस्यीय समिति गठन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

अर्थमन्त्रीको सम्बोधनको विषयमा विवाद भएपछि संसद् बैठक २ बजेसम्मका लागि स्थगित

काठमाण्डाै – विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको सम्बोधनको विषयलाई लिएर संसद् बैठक पनि प्रभावित भएको छ । शर्माले संसदमा सम्बोधन गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न नदिने चेतावनी दिएको छ । ११…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

साढे ७ अर्ब सिध्याउन माओवादी केन्द्रका महासचिव एवं अर्थमन्त्री शर्मा को चलखेल

काठमाडौं । २०७२ सालमा सुरु भयो, स्वास्थ्य बिमा कार्यक्रम। सञ्चालनको जिम्मा दिइयो, स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य बिमा बोर्डलाई। बोर्डको काम प्रभावकारी नै थियो। तर, ६ वर्षपछि अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत एकाएक बोर्डको अधिकार खोसे। र, निजी कम्पनीलाई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्या सामान्य हो : प्रधानमन्त्री देउवा

काठमाण्डाै - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताउनुभएको छ । मङ्गलवार काठमाण्डौमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

गठबन्धन टुटे देश दुर्घटनामा जान्छ : धनराज गुरुङ

काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डाैमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनले ताइवानमा तत्काल आक्रमण गर्ने देखिँदैन: अमेरिका

  वासिङ्टन — अमेरिकी उच्च सुरक्षा अधिकारीले ‘चीनले ताइवानमाथि तत्काल आक्रमण गर्ने अवस्था नरहेको’ बताएका छन् । अमेरिकाले चीन–ताइवान अवस्थालाई नजिकबाट नियालिरहेका अमेरिकी जर्नेल मार्क मिलीले ‘चीनले ताइवानमाथि कुनै पनि समयमा आक्रमण गर्नका लागि क्षमता विस्तार…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

जसपा विवाद : मन्त्री हेरफेरको निर्णयलाई बाबुराम पक्षले अस्वीकार गर्ने,रेनु यादव पार्टी छाेड्ने

जनता समाजवादी पार्टी नेपालमा डा.बाबुराम भट्टराई पक्षले पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णयलाई अस्वीकार गर्ने भएको छ भने मन्त्रीबाट हटाइएकी रेनु यादवले पार्टी नै छाेड्ने खबर संचारमाध्यममा प्रकाशित भएका छन । जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एकलौटी निर्णय…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ललिता निवास जग्गा प्रकरणमा सरकारले नै चासो दिएन : सांसद सुवाल

काठमाण्डौ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गर्नुभएको छ । आज सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

राष्ट्रपतिसमक्ष नवनियुक्त तीन मन्त्रीको शपथ

काठमाडौं, । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीनजना मन्त्रीले सोमबार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपतिसमक्ष शपथ लिने मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि