काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ। बुधबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार…
काठमाण्डौ – चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ । जिल्लाका विभिन्न समस्याका बारेमा अवगत गराउने उद्देश्यले जिल्लाको प्रतिनिधिमण्डलले आज मङ्गलवार प्रधानमन्त्री देउवालाई भेट गरेको हो…
काठमाण्डाै – आज जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक बस्दैछ । बाबुराम पक्षले असार २८ र २९ गते काठमाण्डौमा बैठक बोलाएको हो । अर्का अध्यक्ष यादवले भने…
काठमाण्डाै – संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ । आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही…
काठमाडौं, २७ असार । जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई पक्षको विस्तारित केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बैठक मंगलबारदेखि काठमाडौंको जडीबुटीस्थित रोयल बैंक्वेटमा दुई दिनसम्म चल्नेछ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले २८ र…
काठमाडौं, २७ असार । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई ) अनुदान नभई ऋण हो । नेपालले सन् २०१७ मा गरेको बीआरआई सम्झौता कार्यान्वयन भएको छैन । यसको कारण हो ऋणको महङ्गो ब्याज र नेपालले खोजेको…
कपिलवस्तु, २७ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी कपिलवस्तुका पदाधिकारीहरूले संयुक्त राजीनामा दिएका छन् । सोमबार अनेरास्वयु क्रान्तिकारी का जिल्ला उपाध्यक्षहरू विजय पौडेल (आभास) र मधुसूदन गन्धर्व, कोषाध्यक्ष कमल बन्जाडे, सहसचिवहरू गोरखनाथ यादव…
ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निष्प्राण भइसकेकोले यसैलाई बोकेर हिडिँरहे समाजमा हैजा फैलाउने टिप्पणी गर्नुभएको छ । आज सोमवार सम्पादकहरूसँगको अन्तर्क्रियामा उहाँले भन्नुभयो, ‘यही सरकार बोकेर हिँड्नु हुँदैन । यो सरकार…
काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटै व्यापारिक घरानाले बैंकिङ कर्जा सुविधा लिँदा अर्थतन्त्रमा जोखिम बढेको बताउनुभएकाे छ । आज सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आउँदाे मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा बोल्दै…
काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले बसिरहेको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका चुनावको समीक्षा र आउँदो चुनावको तयारीका सम्बन्धमा छलफल गर्न आज साेमवार केन्द्रीय समिति बैठक बोलाउनुभएको हो । आजको…