२३ बैशाख २०८१, आईतवार

संघिय समाजवादी फोरम नेपाल कपिलवस्तु वडा अधिवेशन मा तिव्रता

कपिलवस्तु/ संवाददाता चैत्र १७

संघिय समाजवादी फोरम नेपाल कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिका मा विधिवत रुपमा वडा अधिवेशन चलिरहेको छ। जस्मा कृष्णानगर नगरपालिका मध्ये वडा नं १,५,६,७ र ८ विजयनगर गाउँपालिका मा वडा नं १,२,५,६, र ७ साथै शिवराज नगरपालिका मध्ये ६,७,८ र ९ वडा मा अधिवेशन प्रदेश प्रवक्ता अकरम पठान को अगुवाई मा भएको शिव पूजन यादव प्रदेश सचिवालय सद्स्य, अब्दुल हक खां प्रदेश सदस्य, राम सेवक यादव प्रदेश सदस्य, जिल्ला सदस्य गोपाल प्यारे चंदेल, कृष्ण कुमार चौधरी र अश्विनी चाई नगर अध्यक्ष राम विजय मौर्य, शैलेश प्रताप शाह, जुगरू थारू, सन्तराम तेली, राहुल मोहनलाल, वृजेश गुप्ता र सूर्य प्रताप उपाध्याय लगायत को वडा अधिवेशन सफल पार्ना का लागी सक्रिय भूमिका निर्वाह गरेका छन्।

कपिलवस्तु टाइम्स १७ चैत्र २०७५, आईतवार १४:३३

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सम्पादकीय

सबै हेनुर्होस