१३ बैशाख २०८१, बिहीबार

अागलागिबाट ११ घर ५ गाेठ जलेर नष्ट


चन्द्राैटा, चैत्र ८ ।
जिल्लाको शिवराज नगरपालिका ६ पैकी बण्डामा आगलागी भएको छ । मागलागी बाट ११ घर ५ गोठ जलेर नष्ट भएको छ ।आगोनियन्त्रण गर्न कपिलबस्तु नगरपालिका र कृष्णनगर नगरपालिकाको २ वटा दमकल आगो नियन्त्रणको प्रयास जारी राखेको छ ।
आगलागिको क्षती बारे थप विवरण आउन बाकी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट