भजन गायक नयाँ स्वरुपमा

सेयर गर्नुहोस

प्रिया अधिकारी / रुपन्देही चैत्र १३ लोक दुनियाँको क्षेत्रमा आफुलाइ स्थापित गराउन सफल गायक लोकेन्द्र सापकोटाको विल्कुलै फरक गीत भर नहुने रैछ बजारमा आएको छ ।लोकेन्द्र सापकोटाको लय शब्द र स्वरमा चर्चित गायिका शान्ति श्री परियार र इशाल परियारले स्वर दिएका छन।श्रीनगर फिल्मको प्रस्तुति रहेको उक्त भिडियो छायांकन ,सम्पादन र निर्देशन मनिष पन्तले गरेका छन। चर्चित गायक लोकेन्द्र सापकोटा ,इरा भट्टराई ,होथराज प्रिया अधिकारी ,कुलचन्द्र र विस्णु आदिको अभिनय रहेको उक्त गितमा प्रदेशमा रहेका प्रदेशिलाइ हुने शंका र प्रदेशमा पति हुने श्रीमतीलाई के कस्ता समस्या पर्छ। साही विषयवस्तु समेटिएको उक्त गितको बजार ब्यवस्थापन म्युजिक नेपालले गरेको छ। पछिल्लो समयमा निकै चर्चामा आउन सफल गायक लोकेन्द्रको भर नहुने रैछ हेरौं सोही गितको भिडियो

Facebook Comments Box