श्रीलङकाः हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन्। वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलट सहित…

Kapilvastu Times

१२ महिना अगाडि

अर्धसैनिक बललाई समर्थन गरेको भन्दै सुडानले युएईसँगको सम्बन्ध तोड्यो

एजेन्सी सुडानको सरकारले संयुक्त अरब इमिरेट्स (युएई) सँगको कूटनीतिक सम्बन्ध तोड्ने र आफ्नो राजदूतलाई फिर्ता बोलाउने बताएको छ। साथै युएईलाई आक्रमणकारी राज्य घोषणा समेत गरेको छ। रक्षामन्त्री यासिन इब्राहिम यासिनले सरकारी टेलिभिजनमा बोल्दै अबुधाबीले आफ्नो प्रोक्सी,…

Kapilvastu Times

१२ महिना अगाडि

भारतको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना : ६ जनाको मृत्यु

वैखरी भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा छ जनाको मृत्यु भएको खबर आएको छ । प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ । टोली घटनास्थलमा पुग्ने…

Kapilvastu Times

१२ महिना अगाडि

भारत र पाकिस्तानबीचको तनाव घटाउन सहयोग गर्न बेलायत तयार

भारत र पाकिस्तानबीच तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको बेलायतले जनाएको छ। आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानमा दुई दशकयताकै सबैभन्दा तनावको अवस्था आएपछि बेलायतका व्यापारमन्त्री जोनाथन रेनोल्ड्सले सहयोग गर्न तयार रहेको बताएका…

Kapilvastu Times

१२ महिना अगाडि

भारत र पाकिस्तान दुवै देशमा हवाई उडान प्रभावित

भारतले गएराति पाकिस्तानमा आक्रमण गरेपछि धेरै एअरलाइन्सले ट्राभल एड्भाइजरी निकालेका छन् । एअर इन्डिया, स्पाइसजेट र इन्डिगोले सूचना निकालेर धेरै क्षेत्रहरूमा उडानहरू प्रभावित हुने जानकारी दिएका हुन् । वर्तमान अवस्थालाई ध्यानमा राख्दै, एअर इन्डियाले दिउँसो १२…

Kapilvastu Times

१२ महिना अगाडि

माल्दिभ्सका राष्ट्रपतिले तोडे जेलेन्स्कीको रेकर्ड, करिब १५ घण्टासम्म पत्रकार सम्मेलन

एजेन्सी माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टा सम्म पत्रकार सम्मेलन गरी युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीको यसअघिको रेकर्ड तोडेको उनको कार्यालयले जनाएको छ। मुइज्जुले स्थानीय समयअनुसार शनिबार बिहान १० ः०० बजे सुरू गरेको पत्रकार सम्मेलन १४…

Kapilvastu Times

१२ महिना अगाडि

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे

विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएल फुटबल खेल हेर्न कार्लोस केहीबेरअघि नेपाल आइपुगेको एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । कार्लोसले भोलि साँझ ६…

Kapilvastu Times

१ वर्ष अगाडि

चारदिने भ्रमणमा आज भारत आइपुग्दै अमेरिकी उपराष्ट्रपति भेन्स

एजेन्सी अमेरिकी उपराष्ट्रपति जेडी भेन्स चारदिने भारत भ्रमणको सिलसिलामा सोमबार नयाँदिल्ली आइपुग्दै छन्। श्रीमती भारतीय मूलकी उषा र तीन सन्तानसहित भारत भ्रमणमा आउन लागेका हुन्। उनले सोमबार नै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको…

Kapilvastu Times

१ वर्ष अगाडि

मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह बदावीको निधन

एजेन्सी| मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भएको छ। अब्दुल्लाहले आफ्ना पूर्ववर्ती महाथिर मोहम्मदबाट पदभार ग्रहण गरेपछि सुधारको वाचा गरेका थिए तर कमजोर नेतृत्वका लागि उनको आलोचना गरिएको थियो। पचासी वर्षीय वृद्ध अब्दुल्लाहको लामो समयसम्म बिरामी…

Kapilvastu Times

१ वर्ष अगाडि

सुडानी शरणार्थी शिविरमा विद्रोहीको आक्रमण, ४०० जनाको मृत्यु

काठमाडौं : सुडानको एक शरणार्थी शिविरमा विद्रोही समूहले गरेको आक्रमणमा ४०० भन्दा बढीको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघका अनुसार विद्रोही समूह र् यापिड सपोर्ट फोर्स आरएसएफले शरणार्थी शिविरमा आक्रमण गरेको हो। विद्रोही समूहले डार्फरको जमजम…

Kapilvastu Times

१ वर्ष अगाडि

1 4 5 6 7 8 367